बैठकमा सभामुखले अ’ राजक र अ’ नैतिक काम गर्दै, केपी ओलीले चाले यस्तो कदम

काठमाडौँ

बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटालाई अ’ राजक र अ’ नैतिक काम गरेको आ’ रोप लगाएका छन्।

शनिबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै ओलीले संसद्‍मा कामै गर्न नदिएको गुणासो गरेको बैठकपछि राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले बताए।

उनका अनुसार प्रधानमन्त्री ओलीले कोरोना म’ हामारी बढ्दै गइरहेको हाम्रो तर्फबाट कोरोना समस्या समाधानका लागि

सरकारले के-के गर्ने पाँच-सात बुँदा टिपेर दिएका छौं लोहनीले भने,‘जहाँसम्म सरकार र संसद्‍को कुरा छ। अब प्रधानमन्त्री १४ वर्ष जेल बसेको नेता सबैलाई बुझ्‍नुभएको छ।

उहाँसँग काम गर्ने नेताहरु पनि त्यस्तै १०/१२ वर्ष संघर्ष गरेर आउनुभएका नेताहरु हुनुहुन्छ।

त्यति बुझाउन सक्नुभएन भने लाजमर्दो कुरा हुन्छ।सन्दर्भमा कसरी काम गर्ने भन्‍ने विषयमा अरु नेताहरुलाई समेत सुझाव मागेका थिए।

यो पनि

नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ ।

महाराजगन्जस्थित व्यापारी प्रमोद राणाको निवासमा मंगलबार राति साढे ९ बजेसम्म देउवा-दाहाल वार्ता जारी थियो ।

दुई नेतासंगै राणा निवासमा अर्का एक ‘अपरिचित व्यक्ति’ देखापरेको स्रोतले नेपाल प्रेसलाई बताएको छ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावलाई माओवादीले यसअघि नै स्वीकार गरिसकेको छ ।

मंगलबार दिउँसोमात्रै जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको थियो ।

नयाँ वर्षको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोली देशवासीको नाममा सम्बोधन गर्न लागेको पूर्वसन्ध्यामा भएको देउवा९दाहाल भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal