कोरि’ याली कम्पनी ले 15 दिनमा मात्र 3 लाखमा बनाउछ यस्तो घर (नम्बर सहित)

काठमाडौँ

चैत्र

नेपालमै बन्छ थोरै लगानिमा यस्तो आकर्षक घर, यो कम्पनीलाई सिधै फोन गरेर जिम्मा दिनुहोस

फोन नम्बर सहित् काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ ।

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो ।

नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।

सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु ।

गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ ।

यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ ।

त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।

१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे ।

‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दु ब्ला एकी देखिन्छिन् ।

सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जि ज्ञा सा राख्दै स्वा स्थ्यलाभको कामना गरेका छन् । प्रचण्ड पत्नी

सीता हाल चितवनमा छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइएको गंगा दाहालले जानकारी

दिइन् । त्यस्तो कुनै सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइएको उनले बताइन् ।

आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताएकी छिन् । उनले भनिन्, ‘आमाको स्वास्थ्य अवस्था

सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आ त्ति ए का छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घ टे को छ ।’ दाहालमा विगत

४ वर्षदेखि पा र्कि न्सनको स्वा स्थ्य स म स्या रहेको छ । उनी दुर्लभ स्वा स्थ्य स म स्या का रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी ९पी।एस।पी० बाट पी डि त रहेकी छिन् ।

चिकित्सकहरूका अनुसार यो समस्या म स्तिष्कमा अ स र परेपछि हुने गर्छ ।

जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गा ह्रो हु ने गर्छ ।

यो समस्या ६० बर्ष उमेर माथिकालाई हुने चि कि त्सक हरु को भनाइ छ ।

एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मं सिरमा हृ दय घा त बा ट नि ध न भएपछि उनमा स्वा स्थ्य स म स्या बढ्दै गएको थियो ।

२०७५ साल चैतमा उनलाई उपचारका लागि अ मे रि का लगिएको थियो । त्यसपछि पटक पटक भारत लगिएको थियो ।

पत्रकार ऋषि धमलाले हिरोइनहरुको व्यक्तिगत कुरालाई लिएर अन्तर्वार्तामा सधैँजसो चासो दिने गर्छन् ।

उनै धमलाको श्रीमति पनि कलाकार हुन् । एलिजा गौतमसँग वैवाहिक जिवनमा बाँधिएका धमलाले आफ्नो श्रीमतिले एक फिल्मलाई दिएको बे डसि न देखेर रि सा एका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal