आखिर के भयो प्रचण्ड पत्निलाई यस्तो? प्रचण्डका परिवारका सबै सदस्यहरु बने एकाएक निराश

काठमाडौँ

चैत्र

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे ।

‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दु ब्ला एकी देखिन्छिन् ।

सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जि ज्ञा सा राख्दै स्वा स्थ्यलाभको कामना गरेका छन् । प्रचण्ड पत्नी

सीता हाल चितवनमा छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइएको गंगा दाहालले जानकारी

दिइन् । त्यस्तो कुनै सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइएको उनले बताइन् ।

आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताएकी छिन् । उनले भनिन्, ‘आमाको स्वास्थ्य अवस्था

सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आ त्ति ए का छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घ टे को छ ।’ दाहालमा विगत

४ वर्षदेखि पा र्कि न्सनको स्वा स्थ्य स म स्या रहेको छ । उनी दुर्लभ स्वा स्थ्य स म स्या का रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी ९पी।एस।पी० बाट पी डि त रहेकी छिन् ।

चिकित्सकहरूका अनुसार यो समस्या म स्तिष्कमा अ स र परेपछि हुने गर्छ ।

जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गा ह्रो हु ने गर्छ ।

यो समस्या ६० बर्ष उमेर माथिकालाई हुने चि कि त्सक हरु को भनाइ छ ।

एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मं सिरमा हृ दय घा त बा ट नि ध न भएपछि उनमा स्वा स्थ्य स म स्या बढ्दै गएको थियो ।

२०७५ साल चैतमा उनलाई उपचारका लागि अ मे रि का लगिएको थियो । त्यसपछि पटक पटक भारत लगिएको थियो ।

पत्रकार ऋषि धमलाले हिरोइनहरुको व्यक्तिगत कुरालाई लिएर अन्तर्वार्तामा सधैँजसो चासो दिने गर्छन् ।

उनै धमलाको श्रीमति पनि कलाकार हुन् । एलिजा गौतमसँग वैवाहिक जिवनमा बाँधिएका धमलाले आफ्नो श्रीमतिले एक फिल्मलाई दिएको बे डसि न देखेर रि सा एका छन् ।

धमलाले एक अन्तर्वार्तामा पत्रकारसँग रि साउँ दै कलाकारले बे डसि न दिनु सामान्य भएको बताएका छन् ।के भन्छन् धमला ?

प्राय नेताहरुका अघिपछि दौ डिरहने पत्रकार ऋषि धमलालाई फिल्मप्रति खासै ल गाव थिएन ।

तर, श्रीमतीले नै रहर गरेपछि के लाग्यो ? श्रीमती एलिजा गौतमको रहर पुरा गर्न ऋषिले ‘अनुराग’ फिल्म निर्माण गर्दैछन् ।

डेढ करोडमा बन्न लागेको फिल्ममा ऋषिका साथै उनकी क्यानाडामा बस्ने सासुको पनि लगानी रहेको छ ।

‘कान्छादाई गाना बजाइदेउन‘’ बोलको डान्सिङ गीतमा एलिजा ह ट अवतारमा देखिन्छिन् । यस्तो लाग्दैन कि उनी दुई बच्चाकी आमा हुन् ।

उनलाई कार्टुन्ज क्रुका सरोज अधिकारीले साथ दिएका छन् । गीतले अहिलेसम्म लाखौँ भ्यूज पाएको छ ।

गीतको मेलोडी रुचाइएको छ भने सरोजको डान्सको धेरैले प्रशंसा गरेका छन् ।

एलिजालाई भने मिश्रित प्रतिक्रिया आएको छ । केहीले उनको मिहिनेतको सह्राहना गरेका छन् भने धेरैले उनी हिरोइन बन्न योग्य नभएको टि प्पणी गरेका छन् ।

भिडियो तल छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal