चर्चीत पत्रकार ऋषि धमलाको र’ ङ्गीन भिडियाे सार्वजनिक धमला त’ नाबमा ( हेर्नुहोस् लाईभ भिडियो)

काठमाडौँ

चैत्र

पत्रकार ऋषि धमलाले हिरोइनहरुको व्यक्तिगत कुरालाई लिएर अन्तर्वार्तामा सधैँजसो चासो दिने गर्छन् ।

उनै धमलाको श्रीमति पनि कलाकार हुन् । एलिजा गौतमसँग वैवाहिक जिवनमा बाँधिएका धमलाले आफ्नो श्रीमतिले एक फिल्मलाई दिएको बे डसि न देखेर रि सा एका छन् ।

धमलाले एक अन्तर्वार्तामा पत्रकारसँग रि साउँ दै कलाकारले बे डसि न दिनु सामान्य भएको बताएका छन् ।के भन्छन् धमला ?

प्राय नेताहरुका अघिपछि दौ डिरहने पत्रकार ऋषि धमलालाई फिल्मप्रति खासै ल गाव थिएन ।

तर, श्रीमतीले नै रहर गरेपछि के लाग्यो ? श्रीमती एलिजा गौतमको रहर पुरा गर्न ऋषिले ‘अनुराग’ फिल्म निर्माण गर्दैछन् ।

डेढ करोडमा बन्न लागेको फिल्ममा ऋषिका साथै उनकी क्यानाडामा बस्ने सासुको पनि लगानी रहेको छ ।

‘कान्छादाई गाना बजाइदेउन‘’ बोलको डान्सिङ गीतमा एलिजा ह ट अवतारमा देखिन्छिन् । यस्तो लाग्दैन कि उनी दुई बच्चाकी आमा हुन् ।

उनलाई कार्टुन्ज क्रुका सरोज अधिकारीले साथ दिएका छन् । गीतले अहिलेसम्म लाखौँ भ्यूज पाएको छ ।

गीतको मेलोडी रुचाइएको छ भने सरोजको डान्सको धेरैले प्रशंसा गरेका छन् ।

एलिजालाई भने मिश्रित प्रतिक्रिया आएको छ । केहीले उनको मिहिनेतको सह्राहना गरेका छन् भने धेरैले उनी हिरोइन बन्न योग्य नभएको टि प्पणी गरेका छन् ।

भिडियो तल छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal