Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

महिलाहरूलाई नर्सरि तालिम

गुलरिया कार्तिक ३ गते । दलित महिला संघकाे अायाेजनामा बर्दिया जिल्लाकाे बढैयाताल गाउपालिका वडा नं ६ मा रहेको रचना महिला समुहका १३ जना सदस्य लाई नर्सरि बिरूवा उत्पादनका लागि तालिम पर्दान गरियकाे छ । बढैयाताल गाउपालिकाकाे जितपुरमा अायाेजना गरियकाे तालिममा महिलाहरूलाई बिरूवा उत्पादन गरि बिक्रि बितरण गर्ने सम्मकाे याेजना सहितकाे जानकारि गराईएकाे थियाे । महिलाहरू घरकाे काम संग सानाे जमिनमा पनि केहि उत्पादन गर्न सकाेन उत्पादन गरेकाे चिज बिक्रि बितरण समेत गर्न सकाेन भन्ने उदेश्यका साथ तालिम सञ्चालन गरियकाे दलित महिला संघ बर्दिया कार्यक्रम संयाेजक हिमा सुनारले पालुवा खवरलाई बताउनु भयाे ।तालिममा समुहकि सदस्य जितपुर निवासि अमृता बिकले बताउनु भयाे । तालिममा बढैयाताल गाउपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र कुमार श्रिवास्तवले सहजिकरण गर्नु भयकाे थियाे ।