फेरी यति गतेबाट लकडाउन हुनसक्छ — प्रधानमन्त्री ओली

काठमाडौँ

चैत्र

प्रधानमन्त्री केपी शर्मा ओलीले सा’वधानी न’अपनाए ल’कडाउन गर्नु पर्ने अवस्था आउन सक्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्शको ७०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री ओली भारतमा १ लाखभन्दा बढी सक्रमित बढेको भन्दै सचेतना अ’पनाउन सबैलाई आग्रह गरे ।

भारतमा अत्याधिक मात्रामा संक्रमितको संख्या बढेको छ र नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ

ओलीले भने हामीले सा’वधानी अ’पनाएनौं भने सरकार फेरि लकडाउन गर्न बाध्य हुनेछ ।

सकेसम्म सरकार फेरि लकडाउन गर्ने पक्षमा नरहेको प्रष्ट पादै प्रधानमन्त्री ओलीले सबैलाई स्वास्थ मा’पदन्ड अपनाउन आग्रह गरे ।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे ।

हाम्रो जनजीवनलाई ठ’प्प पनि नगर्ने । सा’वधान भएनौं भने ठ’प्प गर्नुपर्ने स्थिति आउनसक्छ उनले भने ।

उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा ध’क्का नपरेको दाबी पनि गरे ।

अर्काे प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वा’र्थको मार्ग र इ’मान भएमा मात्रै देश बन्ने बताए ।

ओलीले आफू स’त्यसँग न’लड्ने, श’क्तिसँग न’झुक्ने सूत्रमा रहेको दा’बी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal