सोमबार , अषोज ११, २०७८

भर्खरै गयो ६.२ म्याग्नीच्युडको श’ क्तिशाली भू’ कम्प, ३४ जना’काे मृ’ त्यू

चैत्र २६, २०७७ बिहिबार 19

भर्खरै गयो ६.२ म्याग्नीच्युडको श’ क्तिशाली भू’ कम्प, ३४ जना’काे मृ’ त्यू

काठमाडौँ 

चैत्र

इन्डोनेसिया को सुलावेसी द्वीपमा बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भू’ कम्प गएको छ ।

यस परी कम्तीमा ३४ व्यक्तिको मृ’ त्यु भएको प्रारम्भिक जानकारी दिएको छ ।

यस भू’ कम्पमा प’रेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्ष’ तिग्र’ स्त भएको बताइएको छ ।

बिहान सबेरै आएको यस भू’कम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घा’ इते भएका जनाइएको छ ।

यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृ’ त्यु भएको थियो ।

विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि ब’ न्द हुन सक्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको सं’ क्रमण बढ्दो रहेको भन्दै उच्च स’ तर्कता अपनाउन आग्रह गरेसँगै ब’ न्द हुने सम्भावना देखिएको हो ।

आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा

पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय

जाने उमेर समूहका बालबालिकामा सं’ क्रमण बढेको तथ्यांक उल्लेख छ ।

देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ ।

योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको

मापदण्डमा अति कडाइका साथ पालना गरेर मात्र सञ्चालन गराउने व्यवस्थाको आग्रह गरेको छ ।