शुक्रबार , अषोज ८, २०७८

विद्यालय फेरि ब’ न्द हुनसक्ने, भर्खरै शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सुचना

चैत्र २५, २०७७ बुधबार 26

विद्यालय फेरि ब’ न्द हुनसक्ने, भर्खरै शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सुचना

काठमाडौँ

चैत्र

विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि ब’ न्द हुन सक्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको सं’ क्रमण बढ्दो रहेको भन्दै उच्च स’ तर्कता अपनाउन आग्रह गरेसँगै ब’ न्द हुने सम्भावना देखिएको हो ।

आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा

पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय

जाने उमेर समूहका बालबालिकामा सं’ क्रमण बढेको तथ्यांक उल्लेख छ ।

देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ ।

योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको

मापदण्डमा अति कडाइका साथ पालना गरेर मात्र सञ्चालन गराउने व्यवस्थाको आग्रह गरेको छ ।