बिहिबार , अषोज ७, २०७८

किड्नी फेल कसरी हुन्छ ? किड्नी सम्वन्धि यी ७ महत्वपूर्ण जानकारीहरु जानिराखौं

चैत्र २५, २०७७ बुधबार 35

किड्नी फेल कसरी हुन्छ ? किड्नी सम्वन्धि यी ७ महत्वपूर्ण जानकारीहरु जानिराखौं

काठमाडौँ

चैत्र

किड्नी हाम्रो शरिरको महत्वपूर्ण अङ्ग हो । किड्नीमा खरावी आयो भने हामिलाई बिभीन्न रोगहरु लाग्ने गर्दछन जसका कारण

हामिले ज्या’नै गु’माउनु पर्ने समेत अवस्था आउँदछ । तसर्थ कि’ड्नी भनेको के हो ?

मानव शरिरमा किड्नीले के कसरि काम गरिरहेको हुन्छ, किड्नी कसरि काम नलाग्ने अवस्थामा पुग्दछ र कि’ड्नी बचाउनको लागि के गर्नुपर्दछ ?

लगायतका कुराहरु जान्नको लागि पढ्नुहोस कि’ड्नी सम्वन्धि १० महत्वपूर्ण जानकारीहरु ।

१.किड्नीको काम के हो ?

किड्नीले शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ ।

प्राकृतिक रूपमा स्वस्थ कि’ड्नीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ ।

फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरो’ग राख्दछ ।

मु’टुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत कि’ड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ ।

यसरी किड्नीले हाम्रो रग’त सफा गर्दछ र सबै टाँक्सि’न्स पि’साबबाट शरीरको बाहिर निस्कन्छ ।

किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ ।

२.किड्नी र मुटु बिचको सम्वन्ध

किड्नीको विशेष सम्बन्ध मुटु, फे’क्सो र कलेजो सँग हुन्छ । मुख्य गरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रो’ग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ ।

त्यसबेला त्यो व्यक्तिको रक्त’चाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ । किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् ।

३.किड्नी फेलहुनाका प्रमुख कारणहरु के के हुन ?

किड्नी फेलहुनाका मुख्य कारणहरुमा मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औष’धीहरुको बढी सेवन गर्नु हो ।

यी आधुनिक औषधीहरुको अल्प’कालीन सेवनको विना’शकारी प्रतिक्रियाको रुपमा पनि कि’ड्नी फेल जस्तो गम्भीर रो’ग हुने गरेको देखिन्छ । यी आधुनिक औषधीहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पि’शाबसम्बन्धी रो’ग उत्पन्न हुन्छ ।

४.किड्नी भनेको के हो ?

यो हाम्रो शरिरमा कहाँनिर हुन्छ ?

किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ ।

५.किड्नी खराव हुनु भनेको के हो ?

किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ ।

यसबाहेक रगत बनाउनु, ह’ड्डिहरुलाई मजबु’त पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्च’रक्तचाप नि’यन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका ख’राब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।

६.नेफ्रो’टिक सि’न्ड्रोम र यसको लक्षणहरु के के हुन ?

किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ ।

नेफ्रो’टिक सि’न्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि ख’राब तत्वका साथमा बाहिर निस्कन्छ ।

परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी वि’रामीको सुरुको लक्षण हो ।

उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यू’ट्रोटिक सि’न्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ ।

तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ ।

खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन ।

किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य वि’रामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नो’क्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।

७.किड्नी स्टोन (प’त्थरी) , यसको लक्षण र उप’चार
किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो कि’ड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अ’र्थात् पत्थर बन्न जान्छ ।

क्या’ल्सियम, फा’स्फोरस, यू’रिक ए’सिड, सिस्टी’न र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पि’शाबको बाटो बन्द गरिदिन्छ । यसबाट कि’ड्नीको सं’क्रमण तथा फेल हुने जोखि’म बढेर जान्छ । कि’ड्नी पत्थ’रीको लक्षण भनेको पि’शाब रोकिनु, असह्य दुखाइ, पिशा’बमा रगत आउनु, पिशाब पोल्नु, संक्र’मण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।

उपचार यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पि’शाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरे’शनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अप’रेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन ।

सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने के’मिकल कन्स’न्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा के’मिकल कन्स’न्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ ।

बमचभलब नबिलम कि’ड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खरा’ब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्ल’डप्रेशर बढ्छ । के’मिकल्स, जस्तो यू’रिया, क्रि’एटिना’इन, पोटे’शियम बढ्न थाल्दछ ।

त्यसपछि मात्र थाहा हुन्छ कि कि’ड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि कि’ड्नी कति खराब भएको छ भनेर । आजकाल कि’ड्नी पेलको मुख्य कारण ब्ल’ड प्रे’सर, सुगर, पत्थ’री तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि ग’म्भीर स्थिति आउनबाट बच्न सकियोस् ।
एजेन्सिको सहयोगमा