फेरी कुलमान घिसिङ्गको नियुक्ति बारे प्रधानमन्त्रीले यस्तो भने ,जनतामारा छायो खुसियाली

काठमाडौँ

चैत्र

कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट माग्न आए,लखेट्ने चे’ तावनी जनताले दिन थालेको छ

, पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनतामा आ क्रोस देखा पर्न थालेको छ ।

राम्रो काम गर्दागर्दै पनि कुलमानलाई प्रा’ धिकरण बाट ह’ टाए पछि जनतामा नि’ राशा छाएको छ

कुलमानलाई हटाएर हितेन्द्र शाक्यलाई प्रा’ धिकरणमा नियुक्ति गरेपछि पटकपटक बिजुली जाने गरिरहेको छ,र प्राधि’करण

प्रमुख शाक्यले खोलामा पानी नभएको कारणले बिजुली जाने आउने भएको बताएको छन,

कुलमान हुदा खोलामा पानी कम नहुने,२४ घण्टा बिजुली आउने तर कुलमानलाइ हटाए संगै पानी स्वात्त सुक्ने कस्तो खोला हो?

भनेर सर्वसाधारणले प्रश्नको वर्षा गर्न थालेका छन,रिपोर्टिङको क्रममा विभिन्न ठाउँमा जाँदै गर्दा हामीले सर्वसाधारणलाई प्रश्न

गरेको थियो , प्रश्न गर्ने क्रममा झापा दमकका रामप्रसाद भन्छन् , अब भोट माग्न आए लखे’ट्छौ,

हामीले पटकपटक प्रधानमन्त्री बनाए पनि प्रधानमन्त्रीले जनताको गुनासो नसुनेपछि हामीलाई किन चाहियो प्रधानमन्त्री ?

उनी प्रश्न गर्छन् ,नेताहरू एसि भएको घरमा बसेर जनतालाई सास्ती दिने? त्यस्तै मोरङबाट साबित्रा त्रिपाठी भन्छिन् , यस्तो गर्मि छ,हामीले कसरी गरिखाने?

बिजुली छैन, अन्नबालिमा पानी छैन, मल छैन, ग’र्मि भए पंखा चलाएर बसौ भन्दा बिजुली छैन,कता रुख छ भन्दै हिड्नुपर्छ।

त्यस्तै श्याम सुन्दर भन्छन् , धेरै पटक जनतालाई नेताहरूले दुख दिए,अब भोट माग्न आउदा, मा’ सु र’ क्सिमा बिक्नु हुन्न जनता, लखेट्नु पर्छ, मिठो भाषणमा मख्ख पर्नाले दशकौंदेखि

नेपाली जनताले दुख पाए, अब पनि सहने? अब पनि भोट दिने, अब भोट दिनुपरेको खण्डमा बरु ओैला कि’ च्याउने तर भोट नदिने ,र भोट माग्न आउनेलाई ल’ खेट्ने बताउछन् ।

– पुर्व खबर

प्रधानमन्त्री केपी ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुु-याइने घोषणा गरेका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिलाको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले यस्तो घोषणा गरेका हुन् ।

यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ?०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक

सुरक्षा भत्ता, जसलाई त्यसबेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पुु-याएका छौं ।

५ हजार पुु-याउने हाम्रो उद्देश्य छ ओलीले भने,४ हजार त छिट्टै पुु-याइहाल्छौं ।

दाङका यातायात मजदुरहरु आ’ न्दो’लित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलवार यहि चैत १७ गते

देखी सा’र्वजनिक यातायात सेवा अनि’ श्चितकालिन ब’ न्दको घो’ षणा गरेका छन् ।

यातायात मजदुर संग सम्वन्धित संघ संगठनहरुले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आ’ न्दो’ लनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ नेपाल यातायात मजदुर संघ ई’काई तुलसीपुर र अखिल नेपाल

यातायात मजदुर संघ, दाङले सयुक्तहरुमा पत्रकार स’ म्मेलनको आयोजना गरी सार्वजनिक यातायात ब’ न्दको घो’ षणा गरेका

छन् । को’ रोना मा’ हामारीका कारण लामो समय सम्म स’ मस्यामा परेका यातायात मजदुरहरु पछिल्नो समय यातायात

व्यवसायीहरुको अस्वस्थ्य प्रति’ष्प्रर्धाका कारण झनै सम’स्यामा परेको भन्दै आफुहरु आ’ न्दोलित भएको संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले बताउनु भएको छ ।

यस अघि पनि तिन वटै मजदुर संघ संगठनहरुले आफना मागहरु कार्यन्वयन गर्नका लागी सम्वन्धित यातायात प्रालिका

पदाधिकारी संग बारम्बार छलफल र बार्ता गरेपनि कुनै सुनुवाई नभएको हुदा आफु बा’ ध्य भएर आ’ न्दोलनको कार्यक्रम

सार्वजनिक गरिएको यातायात मजदुर संघ ईकाई तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारीले बताउनु भएको छ ।

पहिलो चरण अन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पुरा नभए सम्पुर्ण यातायात क्षेत्र ब’ न्द गर्ने उनीहरुको चे’ तावनी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal