प्रियंका र आयुष्मानको फेरी यस्तो च’ मत्कार (हेर्नुहोस् भिडियो)

काठमाडौँ

चैत्र

फागू पर्वमा केही तस्वीर सार्वजनिक गरेपछि नायिका प्रियंका कार्कीलाई फ्यानले सोधे–के तपाई ग’ र्भवती हुनुहुन्छ ?

सार्वजनिक तस्वीरमा प्रियंकाले आफ्नो बेबी ब’ म्प लुकाएकी थिइन् ।

प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए ।

त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै तस्वीर सार्वजनिक गरिन् । उनले लेखिन्–अबदेखि नसोध्नुहोला । हामी ग’ र्भवती छौ ।

यसपछि भने प्रियंकाले दैनिक एउटा तस्वीर राखिरहेकी छिन् ।

उनै, प्रियंकाले आयुष्मानसँगको एक तस्वीर राख्दै लेखेकी छिन्–हाम्रो सानो च’ मत्कार ।

नायिका कार्की र नायक देशराजलाई उनका फ्यान, शुभचिन्तकले वधाई दिइरहेका छन् ।

गतबर्षको फागुण १६ गते वैवाहिक जीवनमा बाधिएकी नायिका कार्कीले शुभचिन्तक, आफन्त र चलचित्रकर्मीबाट पाएको

शुभकामनालाई आफूले मायाको रुपमा लिएको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal