आइतबार , अषोज १०, २०७८

एकाबिहानै मन्त्रालयले जारि गर्यो यस्तो सुचना, भोलिबाट ७७ जिल्लामा यस्तो हुने

चैत्र ११, २०७७ बुधबार 65

एकाबिहानै मन्त्रालयले जारि गर्यो यस्तो सुचना, भोलिबाट ७७ जिल्लामा यस्तो हुने

काठमाडौँ

चैत्र

सरकारले को’रोना भा’इरसको स’ङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स’ङ्क्रमित

भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका

प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को स’ङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्लामा

निषेधाज्ञा र २०० भन्दा बढी स’ङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

दिइसकेको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि
सह’कारी बैंकमा अधिकृ’तदेखि सहाय’कसम्म खुल्यो जागिर  स्थायी सेवाका लागि ठुलो संख्या’मा कर्म’चारी माग !(पुरा पढ्नुहोस्)

काठमाडौं ।

राष्ट्रिय सह’कारी बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले अधिकृत, सहाय’क

अधिकृत, वरिष्ठ सहायक र कनिष्ठ सहयाक पदमा स्थायी सेवाका लागि कर्म’चारी माग गरेको हो ।सूचना अनुसार अधिकृत पदमा

१ जना, सहा’यक अधिकृत १२ जना(बैंकिङ व्यव’साय र सूचना प्रविधि), बरिष्ठ सहायक २ जना र कनिष्ठ सहायक पदका लागि ४८ जना कर्मचारी माग गरेको हो ।

योग्य तथा इच्छु’क नेपाली नगारिकले चैत १८ गतेभित्र अन’लाइन दरखास्त फारम भर्न सकिने छ ।

दरखास्त फारम, लिखित परीक्षा’को पाठ्य’क्रम, लिखित परीक्षाको कार्यक्रम तथा परीक्षा केन्द बैंकको वेवसाइट मार्फत

आवेदन दिन तथा हेर्न सकिने सूच’नामा उल्लेख छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******