सोमबार , मंग्सिर १३, २०७८

यो मितिदेखी देशैभरका सम्पुर्ण कार्यालयहरु ब’ न्द गर्ने सरकारको तयारी

चैत्र ११, २०७७ बुधबार 38

यो मितिदेखी देशैभरका सम्पुर्ण कार्यालयहरु ब’ न्द गर्ने सरकारको तयारी

काठमाडौँ

चैत्र

यो मितिदेखी देशैभरका सम्पुर्ण कार्यालयहरु ब’ न्द गर्ने सरकारको तयारी काठमाडौं

देशमा कोरोना संक्रमण विस्फोटकरुपमा फैलिएसँगै सरकारले घटस्थापनाको दिनदेखि पूर्णिमासम्म सरकारी कार्यालयहरु बन्द गर्न तयारी गरेको छ।

कोभिड १९ महामारी व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकमा घ’ टनास्थापनाको दिनदेखि सरकारी कार्यालय ब’ न्द गरिनुपर्नेमा जोड दिइएको स्रोतले बताएको।

बैठकमा देशामा पछिल्ला दिनहरुमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरु संक्रमित हुने क्रम बढेको भन्दै दशैंमा

कर्मचारीहरुबाट झन कोरोना फैलिने जो’ खिम रहेको भन्दै अत्यावश्यक सेवाबाहेक सबै सेवा घ’ टस्थापनाका दिनदेखि

पूर्णिमाका दिनसम्म ब’ न्द गर्ने गरी रणनीति बनाउन सरकारलाई सिफारिस गर्ने तयारी भएको हो।स्रोतका अनुसार आइतबार

सीसीएमसीको बैठक बसेर कोरोना नियन्त्रणको मोडलबारे सरकारलाई सिफारिस गरिने र आगामी सोमबार बस्ने

मन्त्रिपरिषदबाट पारित गाराउने तयारी छ।सीसीएमसीको शनिबारको बैठकमा काठमाडौं उपत्यकालगायत देशमा कोरोना

संक्रमण तिब्ररुप बढ्नुको कारणबारे नेपाली सेनाले आफ्नो प्रस्तुति दिएको थियो। सेनाले लकडाउन खुकुलो र लकडाउन

अन्त्यको राम्रो व्यवस्थापन हुन नसक्दा कोरोना तिब्ररुपमा फैलिएको निष्कर्ष निकालेको जनाइएको छ।

सेना देशमा फेरि लकडाउन गर्नुपर्ने पक्षमा रहेको र गृहमन्त्री रामबहादुर थापाले सेनाको भनाईमा समर्थन जनाएको स्रोतले

बतायो।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् ।

बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द

गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार करीब १५०, सोमबार करीब १०० र

मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताउनुभयो ।

विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले

जानकारी दिनुभयो । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिनुभएका डा

गुरुङले जानकारी दिनुभयो । यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई

औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताउनुभयो ।

सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताउनुभयो ।

विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ ।

टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताउनुभयो ।