मंगलबार , मंग्सिर २१, २०७८

आफ्नै बाजेले नातीको झु’ न्डाएर गरे ह’ त्या भन्दै प्र’ माणसहित दाजु आए मिडियामा,बिचरा २१ बर्षे लिम्बू भाइको अन्तिम SMS बाहिरियो,खुल्यो डरलाग्दो भित्री र’ हस्य (भिडियो सहित)

चैत्र १०, २०७७ मंगलबार 117

आफ्नै बाजेले नातीको झु’ न्डाएर गरे ह’ त्या भन्दै प्र’ माणसहित दाजु आए मिडियामा,बिचरा २१ बर्षे लिम्बू भाइको अन्तिम SMS बाहिरियो,खुल्यो डरलाग्दो भित्री र’ हस्य (भिडियो सहित)

काठमाडौँ

चैत्र

आफ्नै बाजेले नातीको झुन्डाएर गरे हत्या भन्दै प्रमाणसहित दाजु आए मिडियामा,बिचरा २१ बर्षे लिम्बू भाइको अन्तिम SMS बाहिरियो,खुल्यो ड’ रलाग्दो भित्री र’ हस्य (भिडियो सहित)

झापा ।

ताप्लेजुङ तिरुङगा निबासि २१ बर्षे मनाेज इजम लिम्बुलाइ गत बुधबार दिउसाे करिब १ बजे झापाकाे दाेमुखा देखि उत्तर

इलामकाे घना जङगलमा झु’ न्डाएर मा’ रेकाे आ’ संका परिवारले गरेका छन ।

ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डाै जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बाेलाएका थिए ।

त्सपछि गएकाे मङगलबार उहाकाे साथिहरुसङग धरानमा पाटि खाएकाे र भाेलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फ’ र्किएनन ।

बुधबार १ बजे मृतकको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृतकको फोन बाट आमालाई गएको थियो ।

म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मारेको हो भन्दै आरोप लगाएका छन् ।

आखिर के हो त वास्तविक घटना!? दाजुले प्रमाणसहित मिडियामा आएर यस्तोसम्म भने ।

बिचरा २१ बर्षे लिम्बू भाइको अन्तिम SMS हेर्दा सबैका आँखा रसाए । खुल्यो नसोचेको अनि डरलाग्दो भित्री रहस्य तलको

भिडियोमा हेर्नुहोला ।