Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

मानव बेचबिखन राेक्न समिति गठन

बर्दिया कार्तिक ३ गते । भारत संग खुला सिमा जाेडियकाे गुलरिया नगरपालिकामा १९ सदस्सिय मानव बेचबिखन राेक थाम समिति गठन गरियकाे छ । गुलरिया नगरपालिकामा नगरपालिका क्षेत्र भित्र मानव बेचबिखन राेकथाम गर्नका लागि मानव बेचबिखन तथा अाेसमर प्रसार सम्बन्धि समिति गठन गरियकाे हाे । समितिकाे संयाेजकमा नगर प्रमुख मुक्तिनाथ यादव,सदस्यहरूमा गुलरिया नगरपालिकाका उप प्रमुख शुशिला गिरि, ३ नं वडा वडा अध्यक्ष राजकुमार यादव, महिला बिकास शाखा प्रमुख शिला शाह, नगरपालिकाका नगर अधिकृत मुकुन्द अर्याल बर्दिया बारका ईकाई सचिव लक्ष्मि नेपाल, ध्रुव मा बिका प्रअ पिताम्बर घिमिरे, प्रहरि निरिक्षक शुशिल थापा मगर,उध्धाेग बाणिज्य संघका मनाेज यादव,कार्यपालिका सदस्य भारति सुनार, गिता बकावल,माईति नेपाल बर्दियाका गायत्रि रिमाल,गिता जि एम, निरज यादव,कार्यपालिका सदस्य नैन सुनार, गुलरिया नगरपालिकाका कानुनि सल्लाहकार सञ्जिव कर्ण, प्रेस सल्लाहकार ज्याेति पन्थि लगायका सदस्यहरू रहेका छन । समिति गठन कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले अागामि दिनमा मनाव बेच बिखन राेक्नका लागि महत्वुर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नु भयाे ।