बिहिबार , अषोज ७, २०७८

नेपालमा फेरी लकडाउन हुने नि’ श्चित , कहिँले बाट ? भर्खरै स्वा’ स्थय मन्त्रालयबाट आयो यस्तो जानकारी

चैत्र १०, २०७७ मंगलबार 31

नेपालमा फेरी लकडाउन हुने नि’ श्चित , कहिँले बाट ? भर्खरै स्वा’ स्थय मन्त्रालयबाट आयो यस्तो जानकारी

काठमाडौँ

चैत्र

छिमेकी देश भारतमा कोरोना भाइरसको स’ ङ्क्रमण पुन बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ ।

प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि श’ ङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो ।

सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुन व्यवस्था गरी कोरोनाको सा’ मान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ

महाशाखाका प्रमुख कार्कीले भन्नुभयो केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो

व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।

धनगढी उपमहानगरपालिकाद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा स्वास्थ्य सु’ रक्षा अपनाउन आग्रह गरिएको छ ।

उपमहानगरपालिकाले सङ्क्रमण पुनबढ्न सक्ने जोखिम रहेकाले भीडभाड नगर्न तथा भीडभाडमा जानै परेमा सामाजिक भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिनयता सङ्क्रमणको दर भने शून्य छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्धतिबाट एक लाख ३७ हजार ६२३ को स्वास्थ्य परीक्षण गरिएकामा १४ हजार ६८ जनामा स’ ङ्क्रमण देखिएको थियो ।

प्रदेशमा स्वास्थ्य परीक्षण गरिएको सङ्ख्या कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै पाँच प्रतिशत हो । सङ्क्रमितमध्ये १३ हजार ८६५ जना उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ । होमआइसोलेशनमा हाल ९६ जना सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य महाशाखाका प्रमुख कार्की कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जोखिम नघटिसकेकाले सङ्क्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतना दिने कामसमेत भइरहेको छ ।

भारतमा कोरोनाभाइरस स’ ङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य तथा जनसङ्ख्या

मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र काम नगर्न, मास्कको

प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन आ‍इतवार विज्ञप्तिमार्फत् अनुरोध गरेको छ।

भारतमा पछिल्लो चार महिनामा सबैभन्दा धेरै दैनिक सङ्क्रमण शनिवार पुष्टि भएको थियो।

शनिवार त्यहाँ ४०,९५३ जना स’ ङ्क्रमित भएको पुष्टि भएको थियो।

विज्ञापन

नेपालमा सत्तारूढ दलभित्र देखिएको अन्तरकलह र त्यसले पारेको राजनीतिक प्रभावका कारण दैनिकजसो भिडभाडयुक्त जमघट हुने गरेका छन्।

भारतमा के भइरहेको छ?

भारतमा कोभिड प्रकोप बढ्दै गएपछि मुम्बई सहरमा भिड हुने स्थानमा अनिवार्य कोरोनाभाइरस परीक्षण गर्नुपर्ने नियम ल्याइने भएको छ।

स्थानीय सरकारका अनुसार किनमेल केन्द्र र रेल स्टेसनहरू जस्ता स्थानमा छानिएका केही व्यक्तिहरूलाई सोमवारदेखि द्रुत परीक्षण गरिने छ।

छानिएका व्यक्तिले परीक्षण गर्न अस्वीकार गरेमा कारबाही गरिने बताइएको छ।

भारतमा कोभिडको ‘दोस्रो लहर’, नेपालमा थप फैलिन नदिन कस्तो छ योजना

निर्वाचित तानाशाही भारतमा लोकतन्त्र खस्किँदो अवस्थामा
भारतमा हालसम्म १५९,००० भन्दा बढीको कोभिडका कारण

मृत्यु भइसकेको छ। त्यहाँ हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख नाघिसकेको छ।

मुम्बईमा अब के हुन्छ?

हालैका हप्तामा भारतमा छिटो सर्ने प्रकारको कोरोनाभाइरस भेटिएको र स” ङ्क्रमण बढ्दो क्रममा रहेको छ।

मुम्बईमा शनिवार २,९८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो

सोमवारदेखि त्यहाँका भिड हुने स्थानमा अनिवार्य द्रुत परीक्षण कार्यक्रम सुरु गरिने अधिकारीहरूले बताएका छन्।

परीक्षणतस्बिर स्रोत

स्थानीय निकायमा आयुक्तले इन्डिया टुडेलाई मुम्बईको व्यस्त क्षेत्रमा प्रवेश गर्ने जोसुकै पनि एन्टीजेन परीक्षणका लागि तयार हुनुपर्ने बताएका छन्।

किनमेल केन्द्रमा बाहेक अन्य स्थानमा ती परीक्षणहरू नि:शुल्क हुने छन्। किनमेल केन्द्रमा भने जसको परीक्षण गरिएको हो उसैले शुल्क तिर्नुपर्ने छ।

भारतमा कोरोनाभाइरसको अवस्था
अधिकारीहरूले परीक्षणमा सहभागी हुन नचाहनेलाई के कारबाही हुन्छ भन्ने खुलाएका छैनन्।

विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमण हुने देशमा भारत तेस्रो स्थानमा छ भने मृत्यु हुनेमा चौथो स्थानमा छ।

सन् २०२१ को सुरुताका सङ्क्रमण कम हुन थाले पनि स्वास्थ्य सावधानीहरू नअपनाइएका कारण त्यहाँ पुनः सङ्क्रमण बढ्न थालेको चिकित्सकहरू बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गृहिणीदेखि बडीबिल्डरसम्म

हालैका साताहरूमा भारतमा ज्यादा सङ्क्रमितहरू रहेको महाराष्ट्रमा धेरै नयाँ सङ्क्रमण देखिन थालेका छन्। मुम्बई महाराष्ट्रमा पर्छ।

सात अन्य राज्यहरू केरला, पन्जाब, कर्नाटक, गुजरात, तमिलनाडु, हरियाणा र मध्य प्रदेशमा पनि सङ्क्रमण बढेको देखिएको छ।

खोप कार्यक्रम के हुँदै छ?
भारतका केही स्थानमा लकडाउन वा भोजनालय बन्द जस्ता प्रतिबन्धहरू पुनः लगाइएका छन्।

बीबीसीका भारत सम्वाददाता सौतिक विश्वासका अनुसार भारतमा फेब्रुअरीमा कम भएको स’ ङ्क्रमणको फाइदा कायम नरहने स्पष्ट खतरा देखिएको छ।

भारतमा ज्यानुअरीमै खोप कार्यक्रम सुरु भएको थियो।

हालसम्म कम्तीमा एक मात्रा कोभिड खोप लगाउने नागरिकको सङ्ख्या चार करोड पुगेको बताइएको छ।

हाल बढी उमेर समूहका व्यक्तिहरूलाई लक्षित खोप कार्यक्रम चाँडै नै अरूलाई उपलब्ध हुने बताइएको छ।