सोमबार , अषोज ४, २०७८

प्रधानमन्त्री ओलीलाई महन्थ ठा’ कुर र राजेन्द्र महतोले भेटे सरकारलाइ साथ दिने यस्तो भयो सहमति

चैत्र १०, २०७७ मंगलबार 27

प्रधानमन्त्री ओलीलाई महन्थ ठा’ कुर र राजेन्द्र महतोले भेटे सरकारलाइ साथ दिने यस्तो भयो सहमति

काठमाडौँ

चैत्र

जनता समा’जवादी पार्टी, नेपाल’का अध्यक्ष महन्थ ठाकु्र र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता

गरेका छन् । ठाकुर र महतोसँगै सरकारसँग वार्ता गर्न जसपाले गठन गरेको कार्यदलका सदस्यहरु लक्ष्म’णलाल कर्ण र

सर्वेन्द्रनाथ शुक्ला’पनि बालुवा’टार पुगेका थिए ।जसपाका नेता केशब झाले दिएको जानकारीअनुसार भेटवार्ता सम्पन्न भएको छ

। अहिले जसपाका नेताहरु आन्तरिक छलफलमा छन् । पछिल्लो समय जसपा सत्ता समिकरणमा निर्णायक शक्ति बनेको

छ । प्रधानमन्त्री ओली जसपाका माग पूरा गर्न आफू सकारात्मक रहेको नेताहरुको प्रतिक्रिया छ । तर, ठोस सहमति

भने भैसकेको छैन् ***** यो समा’चार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नु’होला ****

चर्चित नायिका केकी अधिकारी चढेको गाडी दु’ र्घटनामा परेको छ ।

काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न गएको गाडी दुर्घटनाग्रस्त भएको हो ।

छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान २ बजे दु’ र्घटनामा परेको थियो ।

यस विषयमा जानकारी दिदैं अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राखेकी छिन् ।

उनले लेखेकी छिन हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दु’ र्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ ।

यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका अधिकारी, नेपाली मोडेल

रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि

समान्य घा’ इते भएका छन् । दु’ र्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेको बताइएको छ ।