सोमबार , मंग्सिर १३, २०७८

बढैयातालमा गाउँपालिकामा जारी दुई दिने आँखा शिविर कार्यक्रम भव्य रूपमा समापन

चैत्र ९, २०७७ सोमबार 27

बढैयातालमा गाउँपालिकामा जारी दुई दिने आँखा शिविर कार्यक्रम भव्य रूपमा समापन

बर्दिया

चैत्र १०

बढैयाताल उपशाखा रेड क्रस सोसाइटीको आयोजनामा  मिति २०७७/१२/०८ देखी सुरु आज २०७७/१२/०९ सम्म को आँखा सिविर समापन भएको छ ।

सिताला बज़ार मा सेवा लिने २३२ जाना तेस मध्ये ७ जाना मा मोतीबिन्दु देखा परेको र १३ गते अपरेशन हुने जानकारी बढैयाताल उपशाखा सभापति उद्धव सापकोटाले जानकारी दिनुभएको छ।

आज टेसनपुर मा सेवा लिने २०५ जना तेस मध्ये २५ जाना मा मोतीबिन्दु देखियेको छ ।

ऊहा हरु को समेत १३ गते समुदायीक सेवा फ़ाउंडेशन नेपाल गुलरियामा नि शुल्क operation गरिने समेत जानकारी गरीन्छ।