मंगलबार , अषोज ५, २०७८

नेपाली गाउने अफ्रिकन युवतीः भन्छिन्- नेपाली केटासँग बिहे गर्छु (भिडियो सहित )

चैत्र ९, २०७७ सोमबार 15

नेपाली गाउने अफ्रिकन युवतीः भन्छिन्- नेपाली केटासँग बिहे गर्छु (भिडियो सहित )

काठमाडौँ

चैत्र

नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।

उनी अफ्रिकन हुन् । लकडा -उनको समयमा    नेपालमै थुनिएकी विउन्सीले राम्ररी नेपाली बो’ल्न जाछिन्

।नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् ।

‘उनको बोली र गीतले सबैलाई आ’र्कषित गदर्छ । लक डानका का’रण आफ्नो देश फर्कन नपाए की विउन्सीलाई नेपालको

मायाले ।तानेको उनी बताउँछिन् । उनी भन्छिन् ,‘लकडाउनको समय मा म यता बस्न बाध्य भएँ ।

र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको माया मा अ-ल्झायो ।

मलाई नेपालीसंगै बिहे गर्न मन छ ।मलाई नेपाली खाना मन पनि पर्छ ।

नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर    सुनाईन् ।विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् ।

‘उनले द्ध-न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् ।

यो पनि,,गौतमबुद्ध क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान

“९ चैत, चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भए को छ ।धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण   गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।

“चैत्र १० गते पश्चिमको कन्चनपुर  बाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

“‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने,

“रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपन त्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’उनले हरेक जिल्लामा    दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए ।

“रंगशालामा ७७ वटै   जिल्लाका कोठा रहने  भएकोले  एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए ।प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।

“महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्दे ही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियानसुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।अनलाइन खबर

“यो पनि,,रात्री बसलाई ट्राफिकले १० हजारको चिट काटेपछि व्यवसायीद्वारा रिङ्गरोड बन्द (तस्बिर सहित)

“काठमाडौंको गोंगबुमा सोमबार बिहान फरक दृश्य देखियो,,गोंगबुस्थित बसपार्कअगाडि रिङरोडमा ट्राफिक प्रहरीले यात्रुबहाक बसलाई रोकेर का’रवाही     गरेपछि चालकले वि’रोध गरे।आफ्नो गल्ती’विना नै ज’रिवाना  लिन खोजेको चा’लकको दा’बी थियो। त्यसपछि अरू बसका चा’लकहरूले पनि बस सडकमा तेर्साएर अवरोध गरे।

‘यसबारे सेतोपाटीले महानगरीय ट्राफिक प्रहरी महाशाखा सँग बुझ्दा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटना बारे खु’लाए- यात्रुसँग बढी भाडा लिएको    गु’ना’सोपछि बसका चालकलाई प’हिचान गरेर जरिवाना लिन खोज्दा अ’वरोध भएको हो। उनीहरूले सडकमै बस तेर्साएर राखे पछि सोमबार बिहान १० बजेपछि करिब १५ मिनेट गोंगबु स्थित सडक अ’वरू’द्ध भयो।

‘त्यसबेला रिङरोड भएर गुड्ने सवारी साधन चल्न सकेका थिएनन्। सडक अ’वरो’ध खुलाउन प्रहरी परिचालन गर्नु परेको थियो।

‘एसपी अधिकारीका अनुसार अहिले अ’वरोध ह’टिसकेको छ।ट्राफिक प्रहरीले नियमानुसार कारवाही गर्न खोजेपछि चालकले अव’रोध गरेका रहेछन्। अहिले अ’व’रो’ध खुलि सक्यो,’ उनले भने।

‘ट्राफिक प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बसका चालकले बढी भाडा लिएको भन्ने गुनासो आएको थियो।

‘नेपालगञ्ज-काठमाडौं चल्ने बसमा यात्रा गरेका एक यात्रुले गत चैत २ मा गुनासो गरेपछि उक्त बसका चालकलाई कारवाहीको दायरामा ल्याउ -न खोज्दा अव”रोध भएको हो।

‘बसका चालकलाई दुई हजारदेखि पाँच हजारसम्म ज’रि’वाना लाग्ने यातायातको दफाअनुसार कारवाही गरिएको हो,’ उनले भने, ‘त्यसपछि उनीहरूले चार/पाँचवटा गाडी सडकमा तेर्साएर राखेका हुन्।