कोरोना भाइरसको सं’ क्रमण बढेपछी, फेरि सम्पुर्ण बजार, बिधालय बन्द गर्ने घो’ षणा

एजेन्सी

भारत

मार्च

कोरोना भाइरसको सं’ क्रमण बढेपछी, फेरि सम्पुर्ण बजार, बिधालय बन्द गर्ने घो’ षणा

भारतका आठ राज्यमा कारोना भाइरसको स’ ङ्क्रमण ती’ व्र गतिमा फैलिएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र

हरियाणामा कोरोना भाइरसको सङ्क्रमण ती’व्र गतिमा फैलिरहेको छ ।

स’ ङ्क्रमण फैलिएपछि केही ठाउँमा ल’ कडाउन गरिएको छ भने केही ठाउँमा क’डाइ गरिएको छ ।

मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन

ल’म्ब्याइएको छ ।गु’ जरात र पन्जाबका केही सहरमा रात्रिकालिन क’र्फ्यु लगाइएको छ भने केही ठाउँमा स्कुल कलेज

ब’न्द गरिएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष

केपी शर्मा ओलीलाई एउटा गम्भीर आ’ रोप लगाएका छन् ।प्रचण्डले ओलीलाई विदेशीले हुर्काएको एजेन्टको संज्ञा दिएका

छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आ’ रोप लगाएका हुन् ।

पुर्वसचिव एवं सामाजिक संजालमा जमेका भिम उपाध्यायले नेपालमा उच्च शिक्षा हासिल गर्नु भनेको समय कटाउनु मात्रै हो भन्ने टिप्पणी गरेका छन ।

आलोचकको आलोचना र समर्थकको स्याबासिबाट खासै नबहकिने उपाध्याय देश र समाजका बिबिध बिषयहरुमाथी तथ्य, तर्क, बिबेकको आधारमा सामाजिक संजाल मार्फत सशक्तरुपमा प्रस्तुत हुँदै आएका छन ।

हेरौं, भिम उपाध्यायले सामाजिक संजालमा सार्वजनिक गरेका धारणा –

नेपालमा उच्च शिक्षा हासिल गर्नु भनेको समय कटाउनु मात्र हो। कलेज जानु भनेको बेरोजगारी हटाउन केही वर्ष अल्मलाउने मेसो मात्र हो ।

कलेज जानेका ९५% शिक्षा आउटडेटेड, गुणस्तरहिन, अवैज्ञानिक र निरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि छैनन् । उर्जाशील ५/६ वर्ष अवधिको जीवन बर्वादी हो ।

यहॉका अधिकाँश विद्यार्थीहरू दलका आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र हुन् । अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । ८ पासे, १० भए ठूलै पद र पावरमा पुगिन्छ।

नेताको पछि लागे जस्तो सुकै नियुक्ति पनि हात लाग्छ। बढी पढेका काम छैन भनेर नेताहरूलाई जिताएर जनताले सत्ता सुम्पिदै रमेकै छन्। नेताका पढाईको स्तर र सीपले देश बनेकै छ।

विद्यार्थीका पढाईले तिनलाई रोजगारी पाईन्छ भन्ने पनि कुनै ग्यारेन्टी लिने कोही छैन । पाए विदेश हुईकिने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आँची पुछ्ने कागज जति पनि मान्यता छैन ।

कठै! न चरित्र, न ज्ञान, न सीप, न कला, न साहित्य, न भाषा, न ईतिहास, न भूगोल, न अध्यात्म, न संस्कार, न संस्कृति, न विज्ञान प्रविधि, न खगोल, न मानवताको ज्ञानमा कुनै दख्खल छ।

अनि यस्तो शिक्षा दिन मैले पढाउछु भन्ने शिक्षकहरूको फुईँ बकवास र बकबक हो, तिनका भट्याई फट्याई र पेट पाल्ने मेसो हो।

यस्तो यहॉको शिक्षाले के नै गर्न सक्छ? अनि मुलुक अगाडि बढ्छ? ८ पास वा १० पास गरे मनग्यै पुग्छ।

त्यति पढे एक्कासौँ शताब्दीको एक्काईसौँ सालमा पुगेर पनि राष्ट्रपति, प्रम, अर्थ मन्त्री, परराष्ट्रमन्त्री भईहालिन्छ।

अनि कसैले बेकारमा वर्षौँ पढेर जीवन बर्बाद किन गरेका होलान्! केही वर्ष युवा बेरोजगारीको समस्या समाधान गर्न अल्मलिएकै हैनन् र?

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal