शुक्रबार , अषोज ८, २०७८

सलमान खानको फिल्ममा सुनिल थापा कसरी पुगे सलमान सँग? पूरा पढनुहोस

चैत्र ८, २०७७ आइतबार 13

सलमान खानको फिल्ममा सुनिल थापा कसरी पुगे सलमान सँग? पूरा पढनुहोस

काठमाडौँ

चैत्र

अभिनेता सुनिल था’पाले ब’लिउड अ’भि नेता सल’मान खानको प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन ।

बलिउडबाटै फिल्मी यात्रा तय गरेका थापाले पाँच वर्षअघि नायिका प्रियंका चोपडा को मुख्य भूमिका रहेको

फिल्म ‘मेरी कोम’मा काम गरेका थिए । त्यसयता सुनिलले बलिउड फिल्ममा काम गरेका छैनन ।

यसैबीच सुनिलले ‘क्वाथा नामक फिल्ममा काम गर्ने भएको बताएका छन । प्रोडक्सन टिमसंग भे’ट’घाट भयो । काम गर्ने सहमति पनि

भयो’ डिसी नेपाल संग कुरा गर्दै थापाले भने,मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ ।

३ वटा नेपाली फिल्मको छायांकन बाँकी छ । त्यो सकेपछि क्वाथाको छायांकनमा व्यस्त हुनेछु । प्रेम गीत ३ सम्झना विर्सना

सहित अर्को एक फिल्मको छा’यांक’नपश्चात सुनिल ‘क्वाथा’को छायांकनमा जाने छन । यो फिल्मलाई करन भुटानीले निर्देशन

गर्दैछन । यही फिल्मबाट नायिका कट्रिना कैफकी बहिनी इसाबेल बलिउ डमा प्रवेश गर्दैछिन । त्यसका

का’रण पनि फिल्म प्रतीक्षित छ । आयुष शर्मा मुख्य भूमिकामा रहने भनिएको फिल्ममा आफूलाई मुखियाको भूमिकाका लागि अफर गरिएको सुनिलले बताए ।

भारतको मणिपुर राज्यको वास्तविक कथामा बन्न लागेको फिल्ममा सुनिल

त्यहाँको मुखिया को भूमिका रहनेछन । त्यहाँको वास्तविक कथा मा यो फिल्म बन्न लागेको सुनिल बताउँछन ।

यो पनि, ,खुशी हुने मुलुकको सू’चीमा नेपाल दक्षिण एशियाकै पहिलो न’म्बरमा पर्यो ।