मंगलबार , मंग्सिर २१, २०७८

एनजिओदेखि गोकुल बास्कोटा भए रिसले आगो, यत्तिसम्म लेख्न भ्याए

चैत्र ७, २०७७ शनिबार 114

एनजिओदेखि गोकुल बास्कोटा भए रिसले आगो, यत्तिसम्म लेख्न भ्याए

काठमाडौँ

चैत्र

चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटा एनजिओदेखि रिसले आगो भएका छ ।

प्रसंग हो बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि लाखौं रुखहरु कटान गर्नुपर्ने

देखिएपछि वातावरणीय मूल्यांकनको कुरा गरेर विमानस्थल बन्न अवरोध गर्दै आएका एनजिओका पदाधिकारीहरुदेखि बास्कोटा आक्रोश भएका हुन् ।

आज शनिबार सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले निजगढ एअरपोर्ट नबनाउनका लागि दवाव दिन आन्दोलनमा

उत्रिएका व्यक्तिहरु एनजिओका मान्छे भएको भन्दै उनीहरुले अहिलेसम्मकै कडा व्यंग गर्दै चोटिलो प्रहार गरेका छन् ।

उनले युवाहरुले वनको महत्व बुझ्नु राम्रो भएको बताएका छन् । तर, विकासका काममा एनजिओको एजेण्डा बोकेर आउनु सही नभएको उनले उल्लेख गरेका हुन् ।

हुनपनि देशको विकासको लागि भनेर दर्ता भएका एनजिओको नाममा कलंक भएर अनेक एजेण्डा उठाएर विकासको काममा अवरोध गर्नु एकदम बेठिक हो ।

चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटा एनजिओदेखि रिसले आगो भएका छ ।

प्रसंग हो बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि लाखौं रुखहरु कटान गर्नुपर्ने

देखिएपछि वातावरणीय मूल्यांकनको कुरा गरेर विमानस्थल बन्न अवरोध गर्दै आएका एनजिओका पदाधिकारीहरुदेखि बास्कोटा आक्रोश भएका हुन् ।

आज शनिबार सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले निजगढ एअरपोर्ट नबनाउनका लागि दवाव दिन आन्दोलनमा

उत्रिएका व्यक्तिहरु एनजिओका मान्छे भएको भन्दै उनीहरुले अहिलेसम्मकै कडा व्यंग गर्दै चो’ टिलो प्र’ हार गरेका छन् ।