अचानक राष्ट्रपतिको भयो मृ’ त्यु

एजेन्सी

मार्च

पूर्वी अफ्रिकी देश ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको नि’ धन भएको छ ।

६१ वर्षीय राष्ट्रपति मागुफुलीको निधन भएको उपराष्ट्रपतिले घोषणा गरेका हुन् ।

मुटुको स’ मस्याका कारण उनको अस्पतालमा मृ’ त्यु भएको उपराष्ट्रपति सनिमा सुलुहु हसनले टेलिभिजन सम्बोधनमार्फत जानकारी दिएकी हुन् ।

राष्ट्रपति मागुफुली विगत दुई हप्तादेखि सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्यमा स’ मस्या रहेको अ’ ड्कल गर्न थालिएको थियो ।

उता उनलाई कोरोना भाइरसको संक्रमण भएको बताएपनि यसको पुष्टि हुन सकेको छैन ।

कोरोना संक्रमित उनको केन्यामा उपचार भएको एक विपक्षी नेताले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसलाई संदिग्ध मान्ने अफ्रिकी नेता मध्ये मागुफुली एक प्रमुख व्यक्ति मानिन्थे ।

उनले देशमा गत मे महिनादेखि नै कोरोना सम्बन्धि सूचना दिन बन्द गरेका थिए भने कोरोनाको खोप पनि किन्नु नपर्ने घो’ षणा गरेका थिए ।

त्यस्तै गत जुन महिनामा ताञ्जानियालाई कोरोनामुक्त देश घोषणा गरिएको थियो ।​

उनले भाइरसको प्र’ तिरोध गर्न प्रार्थना र जडीबुटीको थेरापी आवश्यक रहेको बताउँदै आएका थिए ।

राष्ट्रपतिको निधनमा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर

थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ ।केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई

कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको

कार्बाहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।शनिबार बसेको स्थायी कमिटी बैठकले

प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । गृहमन्त्री रामबहादुर थापा,

उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको

थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।स्थायी कमिटी बैठकको भोलिपल्ट बसेको बैठकमा पार्टी

अनुशासन उल्लंघन गर्नेलाई कारबाही प्रस्ताव राखिएको हो । ‘सायद, उहाँहरुलाई पार्टीबाट निस्कासनको निर्णय हुन्छ एक

केन्द्रीय सदस्यले भने ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो ।

नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।पुरा जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ।

शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।

७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ ।

कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।

सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबासिलाई गर्मिबाट बच्न ठुलो

सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि बरदाननै साबित हुने छ ।

१२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ ।

४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको कम्पनीले आधुनिक

प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको छ ।

एउटा सामान्य कारको मुल्य बराबरमा साढे २ तला सम्मको घर निर्माण हुन्छ ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal