बढैयाताल गाउँपालिका वार्ड नं ८ र ९ मा निशुल्क आँखाको मोतिबिन्दु छनौट शिविर

बर्दिया

चैत्र ७

बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नं ८ र ९ मा निःशुल्क आँखाको मोतिबिन्दु छनौट शिविर कार्ययक्रम सञ्चालन हुन

गइरहेको जानकारी नेपाल रेेडक्रस सोसाइटी बढैयाताल उपशाखा सभापति उद्धव सापकोटा ज्यूले जानकारी दिनुभएको छ।

 

सामुदायिक सेवा फाउण्डेशन नेपाल, समुदायिक कान तथा आँखा उपचार सेवा केन्द्र गुलरिया बर्दियाको आयोजना र

काठमाडौँ भिजन एण्ड फेको सेन्टरको प्राविधिक सहयोगमा यहि मिति २०७७ चैत्र ८ गते बढैयाताल गाउँपालिकाको वडा नं ८

सितलाबजारमा र चैत्र ९ गते वडा नं ९ टेसनपुरमा निशुल्क रुपमा आँखाको मोतिबिन्दु अप्रेशन शिविर सञ्चालन हुने

भएकोले सम्पूर्ण आँखाका विरामीहरुले बेलामा तपसिल स्थानमा सम्पर्क गरी मौकाको फाइदा उठाउनु हुन भनेर नेपाल रेडक्रस सोसाइटी हार्दिक अनुरोध गर्दछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal