समाचार

रातभरी एकै कोठामा सु’ तेका अध्यक्ष र महिलाले दिए यस्तो बयान प्रहरी पनि भयो है’ रान

काठमाडौँ

चैत्र

बैतडीको  दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासंग शं’का’स्पद रुपमा भेट्टिएका छन् ।

शं’का’ स्पद रुपमा भेट्टिएका महरा र ती महिलालाई निय न्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक

नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुबैजनालाई गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियनन्त्रणमा लिइएको हो ।

उनीहरु दुबैजना संगै कोठामा रहेको भन्ने सु राकी वडाध्यक्ष महराकी श्रीमती बिमलाले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।

शं’का’ स्पद रुपमा भेट्टिएका दुबैजनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

दुबैजनालाई एउटै कोठाबाट नि’ यन्त्रणमा लिएका हौं, जिल्ला ल्याइदैछ” उहाँले थप्नुभयो अहिले नै सबै कुरा भन्न सकिने

अवस्था छैन्, पार्टीको काम भएकोले संगै कोठामा बसेको भन्नेछ

महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए ।

अहिले दुवैजना पार्टीको काम भएकोले बसेको बताइएको छ ।

Related Articles

Back to top button