Politics

संसदमै उठ्यो कुरा, केपी ओली ऋ’ ण लिएर घ्यू खान यसरी भएछन् छु’ रा

काठमाडौँ

चैत्र

नेपाली कांग्रेसका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधि सभालाई सरकारले बिजनेस नदिएको भन्दै आ’ पत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै खाँणले यस्तो बताएका हुन् ।

उनले सरकारको पक्षबाट ए’ सिड र ब’ लात्कार जस्ता हिं’ सासम्बन्धी अ’ ध्यादेशमा सहयोग नभएको भन्ने विषयमा पनि

प्रश्न उठाउँदै कांग्रेस यस्ता विषयमा सहयोग गर्न तयार रहेको बताए ।

अदालतले प्रतिनिधि सभालाई पन स्थापित गरेको छ । यसलाई रचनात्मक रुपमा अगाडि बढाऔं ।

तर सरकारले बिजनेस नै दिँदैन उनले भने ए’ सिड र ब’   लात्कारका हिं’ सासम्बन्धी अ’ ध्यादेशमा सहयोग गर्न कांग्रेस तयारै छ ।

उनले वर्तमान सरकारले शान्ति प्रक्रियालाई ध्व’ स्त पार्न लागेको भन्दै आ’ पत्ति जनाए । शान्ति प्रक्रियामा कांग्रेसको साथ छ ।

हामीले नै गरेको हो । शान्ति प्रक्रियालाई अहिले केहीले ध्व’ स्त पार्न लाग्नु भएको छ । पूरानो फोटो हेरे थाहा भइहाल्छ कसको अनुहार मलिनो थियो ।

पहिले मलिनो अनुहार बनाएकाहरु अहिले ध्व’ स्त पार्न लाग्नु भएको छ उनले भने ।

उनले कोरोना भ्याक्सिन सबै नागरिकले कहिले लगाउन पाउँछन् भन्दै प्रधानमन्त्री ओलीलाई खाँणले सं’ सद्बाट प्रश्न गरे ।  १७ लाखले भ्याक्सिन लगाएका छन् ।

प्रधानमन्त्रीलाई धन्यवाद । तर, अब तीन महिनामा सबै नागरिकलाई भ्याक्सिन लगाइने भन्नु भएको थियो । ९ महिना भइसक्यो उनले प्रश्न गर्दै भने कुन तीन महिना ?

कुन सालको तीन महिना । वर्षै नभएको तीन महिना हो कि ? उपहार दिएको भ्याक्सिन ल्याउन सकेको छैन । सरकारले सबैलाई भ्याक्सिन लगाउने प्रबन्ध गरोस् ।

उनले श्रमिकलाई रोजगारी, किसानको उत्पादनलाई बजार, नीजि क्षेत्रको समस्या समाधानको उपाए, पर्यटन क्षेत्रको समस्या,

कुनै पनि क्षेत्रलाई सरकारले राहतको प्याकेज नल्याएको भन्दै आपत्ति पनि जनाए ।

सरकारको हालत के छ भने ऋण लिएर घ्यू खाने । यति ऋण नेपालीको टाउकोमा कहिल्यै थिएन उनले भने अहिले ऋण लिऔं । अब रहने हो कि होइन । अहिले लिएर घ्यू खाऔं ।

पछि अर्कोले तिरोस् भन्ने हो कि रु चालु खर्च बढ्या बढ्यै छ । पूजीगत खर्च बढेको बढ्यै छ ।

पूजीगत खर्च घटेको घट्यै छ भने विकास कसरी भयो रु मेलम्ची खानेपानी आयोजना काठमाडौँ आएको प्रति

प्रधानमन्त्रीलाई धन्यावाद दिँदै खाँ’ णले यसको सपना देख्ने किसुनजीलाई धन्यावाद दिन सरकारले क’ न्जुस्याईँ गरेको बताए ।

Related Articles

Back to top button