प्रधानमन्त्री केपि ओलीले भा’ बुक हुदै यस्तो भन्नुभयो

काठमाडौँ

चैत्र

प्रधानमन्त्री केपि ओलीले भा’ बुक हुदै भन्नुभयो भागेर मात्र बा’ चेँ, नत्र म पनि मा’रि’न सक्थे

प्रधानमन्त्री केपि ओलीले भाबु’ क हुदै भन्नुभयो भागेर मात्र बा’ चेँ, नत्र म पनि मा’ रिन सक्थेँ

प्रधानमन्त्री केपी शर्मा ओलीले स’ हिदको सपना पूरा गर्न पार्टी एकता गरिएको बताएका छन्।

केही दिन अगाडी ४६ औं सु’ खानी स्मृति दिवशको अवसरमा झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओली ले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जे’ ल सार्ने बहानामा सु’ खानीमा ल्याएर गो’ ली हानेर मा’ रिएको बताए ।

म भा’ गेर बचेँ नत्र त्यतिबेला म पनि मा’ रिन सक्थें प्रधानमन्त्री ओलीले भने हामीले त्यस बेला प’ ञ्चायतको अन्त्य र ग’ णतन्त्र स्थापनाको माग उठाएका थियौं ।

प्रधान मन्त्री ओलीले झापा आ’ न्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यस पछिका कम्यूनिष्ट आ’ न्दोलनले पुरा गरेको बताए ।

झापा आन्दोलनका स’ हिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ ।

प्रधानमन्त्री ओलीले सुखानीबाट भने म यही सहिद भूमिबाट भन्न चाहन्छु तत्कालीन नेकपा (एमाले) र नेकपा (मा’ ओवादी) को पार्टी एकता पनि स’ हिदका सपना पूरा गर्नका लागि भएको हो ।

प्रधान मन्त्री ओलीले लु’ टपाट गर्ने,चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्यूनिष्ट भन्न नसकिने बताए । जनतालाई च’ क्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस ।

प्रधानमन्त्री ओलीले भने म यो स’ हिद भूमी बाट फेरी एक पटक आह्वान गर्छु ,कोही वास्तविक कम्यूनिष्ट हुनु हुन्छ भने नेकपा आएर समाहित हुनुहोस् ।

प्रधान मन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको बताए । केही तत्वहरुले जनता भाँड्न सरकारले केही

गरेन भने पनि सरकार विकास,निर्माण , सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो ।

प्रधानमन्त्री ओलीले सो क्रमकमा सुखानी सहिदको सालिकमा माल्यापर्ण गरेका थिए । २०२९ साल फागुन २१ गते झापबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल,नेत्र घिमिरे,कृष्ण

कुंइकेल,विरेन रा’ जवंसी र नारायण श्रेष्ठलाई सु’ खानीको जं’ गलमा गो’ ली हानी ह’ त्या गरिएको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि म’ न्तव्य राखेका थिए ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal