रोचक

उत्कृष्ट गीतकार अर्वाड प्रधानमन्त्री ओलीलाई, यस्तो छ उनले गाएको गीत?

काठमाडौँ

चैत्र

केपी शर्मा ओलीले उत्कृष्ट गीतकार अवार्ड प्राप्त गरेका छन् ।

स्वदेशमै रोजगारी बोलको गीतका लागि उनलाई नीम अवार्ड प्रदान गरिएको हो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा नीम अवार्डको प्रमाणपत्र ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गीति

एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ ।

अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाललगायत बालुवाटार पुगेका थिए ।

Related Articles

Back to top button