सोमबार , अषोज ११, २०७८

हामी आधिकारिक हौं, केपी ओलीहरू समानान्तर हुन् — घनश्याम भुसाल

चैत्र ५, २०७७ बिहिबार 14

हामी आधिकारिक हौं, केपी ओलीहरू समानान्तर हुन् — घनश्याम भुसाल

काठमाडौँ

चैत्र

हामी आधिकारिक हौं, केपी ओलीहरू समानान्तर हुन् : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरु नै आधिकारिक एमाले भएको बताएका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।

हामी आधिकारिक हौँ, केपी ओलीहरु समानान्तर हुन्उ नले भने, चार हजारको राष्ट्रिय कार्यकर्ता भेला हामीले गरेका छौं ।

हामीले पार्टी बचायौँ भने ओलीवाद पराजय गर्नेछौँ ।

उनले ढल्नै परेमा अन्तिममा स्थायी कमिटी ढल्ने बताएका छन् । एक महिनामा ओलीलाई परास्त गर्ने उनको भनाइ थियो ।

एक महिनामा ओलीलाई परास्त गर्नेछौँ उनले भने योभन्दा डरलाग्दोगरी आए पनि हामी ढलाउनेछौँ ।