आखिर प्रचण्ड र उनकी श्रीमती किन गए सिन्धुली? भण्डाफोर भयो यस्तो छ रहस्यमय कारण?

काठमाडौं ।

चैत्र

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित सिन्धुली जानुभएको छ ।

राजनीतिक अवस्थाले तनावमा पर्नुभएका उहाँ रिफ्रेस हुन सिन्धुली पुग्नुभएको उहाँनिकट स्रोतले जानकारी दिएको छ ।

जानकारी अनुसार दाहालसँगै पत्नी सीता, प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत हुनुहुन्छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि खुशी भएका दाहाल सर्वोच्चको अर्को फैसलाले नेकपा एकीकरण

खारेज गर्दै माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि तनावमा पर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेको माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन

सकेको छैन । राजनीतिक रुपमा निकै तनावमा रहनुभएका दाहाल आरामका लागि सिन्धुली गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal