सोमबार , मंग्सिर १३, २०७८

१० गते भित्रै कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार : वर्षमान पुन

चैत्र ४, २०७७ बुधबार 126

१० गते भित्रै कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार : वर्षमान पुन

काठमाडौं

चैत्र

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी

मिलेर नयाँ सरकार बन्ने बताएका छन्।माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग आज कुराकानी गर्दै

नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन्।

चैत ५ गते जसपाको बैठक छ। त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ उनले भने कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ।

आज बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राख्ने निर्णय गरेको

उनले बताए।

एमालेमा गएका नेताहरूलाई पार्टीमा