सोमबार , अषोज ११, २०७८

भर्खरै आयो दु’ खद खबर हेलिकोप्टर दु’ र्घटना हुँदा ८ जना को मृ’ त्यु

चैत्र ४, २०७७ बुधबार 16

भर्खरै आयो दु’ खद खबर हेलिकोप्टर दु’ र्घटना हुँदा ८ जना को मृ’ त्यु

एजेन्सी

मार्च

टर्कीमा से’नाको हे’ लिकोप्टर दु’ र्घटना हुँदा ८ जनाको मृ’ त्यु भएको छ ।

दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हे’ लिकोप्टर दु’र्घट’ना हुँदा ८ जना सैनिकको मृ’ त्यु भएका छ भने २ जना घा’ इते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’ र्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र’ चण्ड कुनै निर्णय लिनका लागि शान्त ठाउँमा पुग्ने गर्छन् ।

उनी विशेषगरी पूर्वतिरको शान्त ठाउँमा पुगेर महत्वपूर्ण निर्णय लिने तयारी गर्छन् ।

देशको राजनीतिलाई नयाँ मोड दिने निर्णयका लागि उनी एकान्तवास खोज्ने गर्छन् ।

यसपटक प्रचण्ड सिन्धुलीतिर पुगेका छन् । उनी सिन्धुलीस्थित हरिबोल गजुरेलको गाउँ पुगेका छन् ।

त्यहाँ उनी रिफ्रेश हुन पुगेका हुन् । यसपटक प्रचण्डले एकान्तमा गम्भीर चिन्तन गरेर निर्णयको तयारी गर्न लागेका हुन् ।

सत्ता समिकरणको गृहकार्य चलिरहँदा प्रचण्ड शहरको कोलाहालबाट टाढा शान्त ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

उनले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन क’ ठोर निर्णय लिन लागेको बुझिएको छ ।

प्रचण्डले ओलीको बर्हिगमनका लागि काँग्रेस या जनता समाजवादी पार्टीबाट निर्णय भई आउने नेतालाई सघाउने वचन दिइसकेको बुझिएको छ ।