मंगलबार , अषोज ५, २०७८

अन्त्यमा ए’ क्लै भए प्रचण्ड, सब त्या’ गेर जाँदैछन् छन् यस च’ कमन्न ठाँउमा

चैत्र ४, २०७७ बुधबार 22

अन्त्यमा ए’ क्लै भए प्रचण्ड, सब त्या’ गेर जाँदैछन् छन् यस च’ कमन्न ठाँउमा

काठमाडौं।

चैत्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र’ चण्ड कुनै निर्णय लिनका लागि शान्त ठाउँमा पुग्ने गर्छन् ।

उनी विशेषगरी पूर्वतिरको शान्त ठाउँमा पुगेर महत्वपूर्ण निर्णय लिने तयारी गर्छन् ।

देशको राजनीतिलाई नयाँ मोड दिने निर्णयका लागि उनी एकान्तवास खोज्ने गर्छन् ।

यसपटक प्रचण्ड सिन्धुलीतिर पुगेका छन् । उनी सिन्धुलीस्थित हरिबोल गजुरेलको गाउँ पुगेका छन् ।

त्यहाँ उनी रिफ्रेश हुन पुगेका हुन् । यसपटक प्रचण्डले एकान्तमा गम्भीर चिन्तन गरेर निर्णयको तयारी गर्न लागेका हुन् ।

सत्ता समिकरणको गृहकार्य चलिरहँदा प्रचण्ड शहरको कोलाहालबाट टाढा शान्त ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

उनले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन कठोर निर्णय लिन लागेको बुझिएको छ ।

प्रचण्डले ओलीको बर्हिगमनका लागि काँग्रेस या जनता समाजवादी पार्टीबाट निर्णय भई आउने नेतालाई सघाउने वचन दिइसकेको बुझिएको छ ।