काठमाडौंबाट जनकपुरतर्फ उडेको जहाज पोखरा पुगेर दु’ र्घटना हुँदा यति धेरैको भयो मृ’ त्यु

काठमाडौँ

चैत्र

काठमाडौंबाट जनकपुरतर्फ उडेको जहाज पोखरा पुगेर दु’ र्घ ट’ना ,

उता पोखरामा हो’ह’ल्ला गर्ने यात्रुहरूलाई जहाजबाट झारिएन । तत्कालै फर्किने निर्णय सुनाइयो ।

माइक यांकी जहाजले पोखराबाटै जनकपुर उ’ ड्ने अनुमति पायो । जनकपुर पुग्न १८ सय लिटर इन्धन थपियो ।

ज’हाजले पु’न यात्रु तथा का’ र्गोको तौल समेटिएको लो’ डसिट, फ्लाइट प्लान पोखरा वि’मानस्थललाई बुझाउनुपर्ने भयो ।

पो’खरास्थित बुद्ध एयरको स्टे’सनका कर्मचारीले इ’न्धन थप्दा, कागजात मिलाउँदा करिब ४५ मिनेट जहाज पोखरामा रह्यो ।

यो अवधिमा केही यात्रुले क’कपिटको पछाडितिर फोटो सेसन गरे ।

काठमाडौंबाट सवा ३ बजे उडेको उक्त जहाज पोखरा अवतरणपछि ५ नबज्दै जनकपुर पुग्यो ।

पोखराबाट गोरखा मनकामना हुँदै ४० मिनेटमा जनकपुर पुगेको जहाजलाई क्याप्टेन प्याकुरेलले कुशलतापूर्वक बेलुकी ६ बजेअघि नै काठमाडौं अ’ वतरण गराइन् ।

*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अ’पाङ्गता भएका लाभग्राहीलाई मासिक १

हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

**यो समाचारको भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, *****

‌हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएकाे गुनासो आइरहेका थिए ।

बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू

गर्न, ‌नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।

यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा

स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने गुरुङले बताए । *

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal