बिहिबार , अषोज ७, २०७८

म फेरी एउटा क्रा’ न्तिमा जाने छु, छो’ ड्नेवाला छैन- प्रचण्ड

चैत्र ४, २०७७ बुधबार 25

म फेरी एउटा क्रा’ न्तिमा जाने छु, छो’ ड्नेवाला छैन- प्रचण्ड

काठमाडौँ

फागुन

नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृतिविरुद्ध जानी जानी प्र’ हार गरेको बताएका छन् ।

नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले अहिले पनि शान्तिपूर्ण जनयु’ द्ध नै भैरहेको बताए । सांसद पुनस्थापनाको ल’ डाई जितेपनि अझै ल’ डाई जारी रहेको बताए ।

प्रचण्डले नयाँ साथीहरुसंग जोडिएर जादा पुराना साथीहरु छुटेको महसुस भएको र आफुहरु अलिकति कम्जोर भएको जस्तो देखिएको बताए ।

प्रचण्डले अब काठमाडौँमा भन्दा बाहिरको अभियानमा लाग्ने योजना बनाएको बताए । अहिले यु’ द्ध गर्ने अवस्था नभएपनि शान्तिपूर्ण अभियान चलाएर जनतासँग जोडिने काम गर्ने बताए ।

उनले कोर्स करेक्सन गर्दै फेरी प्रतिक्रियावादीहरुसँग लड्ने बताए । अहिले उमेर भैसक्यो छोड्न प्रायो भन्नेहरु पनि रहेको भन्दै प्रचण्डले आफुले अहिले नै नछोड्ने भन्दै आफुले फेरी एउटा क्रा’ न्ति गर्ने बताए ।

उनले भने जनयुद्ध शुरु गर्दा म् ४२ बर्षको थिए, अहिले म् ६७ बर्षको भए, उमेरले कति दिन्छ कतिपयले भन्छन्,

उमेर भएकाले छोडदिन पर्यो भन्छन्, म् छोड्ने वाला छैन, माओसेत्वुङले ७२ बर्षमा सांस्कृति क्रा’ न्ति गरेका थिए, म एक

पटक फेरी क्रा’ न्तिमा अगाडी जानेमा छु, मैले छोड्ने वालामा छैन । म ल’ ड्ने वाला मै छु ।

एउटा ब्याटल ल’ डेपनि र जित्यौ पनि र अन्य दुइ चार वटा ब्याटल जित्नुपनि छ ।

साउदी राजकुमारको होटल नेपालका अर्बपति विनोद चौधरीले किने

साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्।

साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्।

कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल भएको थियो ।

केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्रष्‍टाचार अभियोगमा पक्राउ गरिएको थियो। आर्थिक समस्या भएपछि उनले होटल बेचेका हुन् ।

भ्रष्टाचारलगायत आरोपमा स्वदेशमा पक्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गरिरहेका छन्।

साउदी राजकुमार र चौधरी ग्रुपबीच भएको सम्झौताका जानकार एक सल्लाहकारलाई उधृत गर्दै उक्त अनलाइनले जनाएअनुसार २.८ अर्ब केन्याली मुद्रामा उक्त सम्झौता भएको हो।

यो भनेको नेपाली करिब ३ अर्ब १९ करोड रुपैयाँ हो। भ्रष्टाचारलगायत आरोपमा स्वदेशमा प’ क्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गरिरहेका छन्।

ती सल्लाहकारले साउदी राजकुमारले केन्या छाडेर अन्तै लगानी गर्नेबारे सोचेको बताए।

दुई पक्षबीच सम्झौता सम्पन्न भइसकेको छ भने चौधरी ग्रुपले दुवै होटलको शतप्रतिशत साजसज्जा र डिजाइनलगायतका काम गर्ने भएको छ।

यसका लागि १ वर्ष लाग्ने बताइएको छ। नेपालका अर्बपति विनोद चौधरीको चौधरी ग्रुपले एसिया र मध्यपूर्वमा यसअघि नै होटलमा लगानी गरिसकेको छ।