शुक्रबार , अषोज ८, २०७८

यसकारण राष्ट्रपति भण्डारीले प्रचण्डलाई क’ डा का’ रवाही गर्ने

चैत्र ४, २०७७ बुधबार 18

यसकारण राष्ट्रपति भण्डारीले प्रचण्डलाई क’ डा का’ रवाही गर्ने

काठमाडौं

चैत ।

नेकपा (मा’ ओवादी) के’ न्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बोलाइएको सर्वदलीय बैठक ब’ हिष्कारका लागि प्रस्ताव गरेको छ ।

संसद विघटन गर्दा एकैछिनमा संसद भङ्ग गर्ने आ’ देश जारी गर्ने राष्ट्रपति भण्डारीलाई अहिले बेलान कुबेला सर्वदलीय बैठक किन चाहियो भनेर माओवादीले प्रश्न गरेको छ ।

माओवादीका एकजना नेताले सबै दलहरूलाई बैठक बहिस्कारका लागि आह्वान गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै माओवादीका नेता हरिबोल गजुरेलले राष्ट्रपति भण्डारीद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कारका लागि प्र’ स्ताव गरे ।

राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुको कुनै अर्थ नरहेको नेता गजुरेलले बताएका छन् ।

आफ्नो मर्यादामा बस्न नसक्ने राष्ट्रपति भण्डारीले संसद विघटन गर्ने बेला किन सर्वदलीय बैठक नबोलाएको भनेर गजुरेलले प्रश्न गरेका छन् ।

राष्ट्रपतिले किन सर्वदलीय बैठक बोलाउने ? ब’ हिष्कार गर्नुपर्छ । अध्यादेश ल्याउँदा सल्लाह नगर्ने । आफ्नो हैसियत कायम गर्न सक्नुभएको छैन माओवादीका नेता गजुरेलले भनेका छन् ।

संसद विघटन गर्न खुरुखुरु गर्ने । जति बेला सर्वदलीय बैठक बोलाउनुपर्ने बोलाउनुभएन ।

अहिले बोलाउने ? उनले प्रश्न गर्दै भने उहाँ स्वतन्त्र व्यक्ति हो । त्यो कायम गर्नुभएन । डा.रामवरण यादवले जति पनि काम गर्न सक्नुभएन ।

माओवादी नेता गजुरेलले भनेका छन्रा ष्ट्रपति विद्यादेवी भण्डारीको सर्वदलीय बैठकको औचित्य छैन । सबै मिलेर बहिस्कार गरौँ ।

राष्ट्रपति भण्डारीले मंगबार चार बजे सर्वदलीय बैठक बोलाएकी छिन् । उनले के विषयमा छलफल गर्न बैठक बोलाएकी हुन् केही भनेकी छैनन् ।

प्रधानमन्त्री केपी ओलीलाई साथ दिनुका साथै तत्कालीन नेकपाको राजनीतिमा हस्तक्षेप गरेको भनेर भण्डारीको कडा आलोचना हुँदै आएको छ ।

भण्डारीले बेलाबेला नेकपाका नेताहरूलाई बोलाएर छलफल गर्ने गरेपछि आफ्नै पार्टीका नेताहरूले आलोचना गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा कायम गर्न नसकेको आरोप छ ।

संसद विघटन गर्नुभन्दा अगाडि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुपर्नेमा त्यसो नगरेकोमा दलका नेताहरू सन्तुष्ट छैनन् । बं

गलादेशको चैत ९ र १० गते भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारी विवादमा पर्ने गरेकी छिन् ।