सोमबार , कार्तिक ८, २०७८

ला’ गु औ’ षध सहित बिनोद चौधरी प’ क्राउ

चैत्र ३, २०७७ मंगलबार 107

ला’ गु औ’ षध सहित बिनोद चौधरी प’ क्राउ

काठमाडौँ

चैत्र

नवलपुरबाट ला’ गु औ’ षध सहित २ जना प’ क्राउ परेका छन् ।आज मंगलवार बिहान ९ २० बजेको समयमा पुर्वपश्चिम मुख्यमार्ग अन्तर्गत का’ वासोती नगरपालिका वडा नं।

१६ स्थित ४० किलो क्षेत्रबाट चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं।

२७ का ३१ बर्षीय बिनोद चौधरी र वडा नं। १७ का ३३ बर्षका बिजय लामा प’ क्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ग १ ख ९६१६ नं। को बसमा सवार उनीहरुबाट प्रहरीले नु’ र्फिन ९७ ए’ म्पुल, फे’ नेरागन ९७ ए’ म्पुल र डाईजम ९७ ए’ म्पुल लागु औ’ षध फेला पारेको हो ।

ला’ गु औ’ षध सहित प’ क्राउ परेका दुबै जनालाई प्रहरीले नि’ यन्त्रणमा लिएर अ’ नुसन्धान थालेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट ८ किलोमिटर पश्चिमबाट उनीहरुलाई प्रहरीले स’ मातेको हो ।