रोचक
मोवाइल फोन चलाउन आउँदैछ नयाँ का’ नून, यो नियम थाहा नपाए बन्द हुन सक्छ तपाईको मोवाईल फोन
काठमाडौँ
चैत्र ३
सरकारले मोवाईल फोनको पनि सुचि बनाउने भएको छ ।
जस अनुसार मोवाईल फोनको सेतो सुचि, कालो सुची र खैरो सुचि हुनेछ ।
सेतोसूचीमा आधिकारिक, खैरोसूचीका मोबाइल फोन हराएका वा चोरी भएका हुने र कालोसूचीमा अनधिकृत फोन हुने छ ।
यस्तो अवस्थामा यदि तपाईको फोन कालो वा खैरो सुचीमा पर्यो भने तपाईको मोवाईल फोन पनि बन्द हुन सक्छ ।
नेपालमा दुरसञ्चार नियमक निकाय, नेपाल दुर सञ्चार प्राधिकरणले यस्तो काम गर्न लागेको हो ।
खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अ वै ध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् ।
अ वै ध मोबाइलको कारोबारका कारण व्यवसाय सं क टमा परेको नेपाल मोबाइल फोन आपूर्ति संघले बताउँदै आएको छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******