बिहिबार , अषोज ७, २०७८

शुन्य लागतमा कतार जान चाहनेहरुको लागि भोलिदेखि ३ दिनसम्म अन्तर्वार्ता हुने, तलव ८० हजारसम्म (यस्तो छ प्रक्रिया) ?

चैत्र ३, २०७७ मंगलबार 16

शुन्य लागतमा कतार जान चाहनेहरुको लागि भोलिदेखि ३ दिनसम्म अन्तर्वार्ता हुने, तलव ८० हजारसम्म (यस्तो छ प्रक्रिया) ?

काठमाडौँ

मार्च

वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया अवलम्बन गर्दै शुन्य लागतको अवधारणालाई व्यवहारमै लागू गरेर देखाउने प्रयासमा लागेको छ, इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्राल।

श्रमिकबाट नभई रोजगारदाताबाट नै म्यानपावर कम्पनीलाई सेवा शुल्क आउने भएकोले यो कम्पनीमा कतार जाँदा म्यानपावर कम्पनीलाई सेवा शुल्क तिर्नुपर्दैन ।

स्वदेशमा गरिने मेडिकल खर्च, म्यादी जीवन बीमा र अभिमुखीकरण तालीम बापतको शुल्क जाने श्रमिकले तिर्नुपर्नेछ यस बाहेक अन्य सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने म्यानपावर कम्पनीले जनाएको छ ।

माघ १३ ,१४ र १५ गते गते गते म्यानपावर कार्यालय ग्वाकोंमाअन्तर्वार्ता हुने कम्पनीले जनाएको छ।

कोमिड-१९ को रोकथाम प्रकिया र सामाजिक दूरी कायम गरी श्रमिक छनौट अन्तर्वार्ता संचालन गरिने जनाइएको छ ।

यो पनि पढ्नु होला

गायिका मिलन अमात्यको स्वरमा समावेश फुलबुट्टे सारी बोलको गीतले दर्शकको अत्याधिक माया पायो ।

६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो ।

यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका छन् ।

मार्मिक लामाको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीतमा १२ बर्ष अगाडि यो गीत रेकर्ड भएको थियो ।

लिजेन्डरी भर्सनमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई फिचरिङ गरिएको छ ।

भिडियोलाई राजेश पुमा राइले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा कलाकार हरिवंश आचार्य पनि उपस्थित थिए ।

उनलाई कार्यक्रममा सम्मानित गरिएको थियो । संगीतकार सिवाकोटीले अब यो गीतको अर्को भर्सन सार्वजनिक नगर्ने बताए ।