सोमबार , कार्तिक ८, २०७८

भर्खरै गयो ६.२ म्याग्नीच्युडको श’ क्तिशा’ली भू’ कम्प, ३४ जनाकाे मृ त्यू

चैत्र ३, २०७७ मंगलबार 28

भर्खरै गयो ६.२ म्याग्नीच्युडको श’ क्तिशा’ली भू’ कम्प, ३४ जनाकाे मृ त्यू

एजेन्सी

मार्च

इन्डोनेसिया को सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भू’कम्प गएको छ ।

यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृ’ त्यु भएको प्रारम्भिक जानकारी दिएको छ ।

यस भू’ कम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्ष’ तिग्रस्त भएको बताइएको छ ।

बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घा’ इते भएका जनाइएको छ ।

यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृ:त्यु भएको थियो ।

****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****