रोचक

बल्छी ध्रु’ बेको नि’ धनको हल्ला फैलीयो ? हेर्नुहोस् यस्तो छ वा’ स्तविकता

काठमाडौँ

चैत्र २

हास्य टेलिसिरियल मेरी बास्सै बाट बाहिरिएको टिम नयाँ टेलिसिरियल हल्का रमाइलो का साथ दर्शकमाझ आएको टिमकको यतिबेला ब्यापक चर्चा छ ।

नेपाल टेलिभिजनबाट हरेक आइतबार राति ८ ५० बजे प्रशारण हुने गरी राजु पौडेल ९राजु मास्ट र मरिचमान श्रेष्ठ बल्छी

ध्रुबेको लेखन तथा नि’ र्देशनमा हल्का रमाइलो दर्शकमाझ आएको हो ।

हल्का रमाइलोको पहिलो भाग प्रसारण भएसँगै यसको चौतफी चर्चा चुलिएको छ ।

हल्का रमाइलोको पहिलो भागमा ग्रामिण परिवेशलाई समेटिएको छ ।

टेलिसिरियलमा सामाजिक कु’ रीतिहरुलाई जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गरिने हल्का रमाइलोको लेखक तथा निर्देशक मरिचान श्रेष्ठ बल्छी ध्रुबे बताए ।

नयाँ शृखलाले चर्चा पाएका बेला राजु र बल्छीले ल्याएको पछिल्लो शृखला अहिलेसम्मकै भिन्न छ ।

हेर्नुहोस् भिडियो

Related Articles

Back to top button