मंगलबार , मंग्सिर २१, २०७८

बर्दियामा मोटरसाइकल एक आपसमा ठो’ क्किदा एक जनाको ज्’ यान गयो

चैत्र २, २०७७ सोमबार 90

बर्दियामा मोटरसाइकल एक आपसमा ठो’ क्किदा एक जनाको ज्’ यान गयो

बर्दिया राजपुर

चैत्र २

दुई मोटर साइकल एक आपसमा ठो’ क्किदा बर्दियाको राजापुरमा एक जनाको मृ’ त्यु भएको छ ।

गेरुवा गाउँ पालिका वडा नं ३ शान्तिबजार निवासी २६ वर्षीय तपेश सोडारीले चलाएको से ७ प ५६९३ नम्बरको मोटर

साइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ प २४०८ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा सोडारीको मृ’ त्यु भएको हो ।

घाइते सोडारीको उप’ चारका लागि गुलरिया लैजाँदै गर्दा बाटोमा नै मृ’ त्यु भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

मृतक सोडारी सामान खरिदका लागि राम जानकी चोक मा आउदै गर्दा विपरीत दिशाबाट मधुवन नपा वडा नं ६ दुई नम्बर

निवासी रोशन पुन, गगन अधिकारी र मदन गुरुङ तीन जना सवार मोटर साइकल एक आपसमा ठो’ किएको हो ।

मोटरसाईकलमा सवार तिनै जना घा’ ईते भएको जिल्ला प्रहरी कार्यालय बर्दिैयाले जनाएको छ ।

साङ्केतिक तस्विर

मेरो खुसीबाट साभार