बिहिबार , अषोज ७, २०७८

निर्मला पन्त ह’ त्या प्र’ करणमा गृहमन्त्रीकै सं’ लग्नतारहेको संग्रौलाको दा’ बी

चैत्र २, २०७७ सोमबार 19

निर्मला पन्त ह’ त्या प्र’ करणमा गृहमन्त्रीकै सं’ लग्नतारहेको संग्रौलाको दा’ बी

काठमाडौँ

चैत २।

लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले निर्मला पन्तको ह’ त्यामा गृहमन्त्री राम बहादुर थापा बादलको सं’ लग्नता रहेको

आ’ रोप लगाएका छन्। संग्रौलाले फेसबुकमार्फत थापामाथि आ’ रोप लगाएका हुन्।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको ह’ त्याको घ’ टनामा गृहमन्त्री थापाकै सं’लग्नता रहेको संग्रौलाले ठोकुवा गरेका छन्।

उनले निर्मलाको हत्यामा संलग्नता भएकै कारण थापा नि’ रीह बनेकाे उनले बताएका छन्।

निर्मलाको ह’ त्यामा संलग्न भएकै कारण गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्या’ कमेलिङ गरिरहेको पनि संग्रौलाको आ’ रोप लगाएका छन्।

आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्या’ कमेलिङ गरिरहेका उनको आ’ रोप छ।

संग्रौलाले लेखेका छन्,निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा बादल को संम्लग्नताले उनी नि’ रीह बने।

उनको नि’ रीह पनलाई केपी ओलीले ब्ल्या’ कमेलिङ गरिरहेका छन्। आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ