मंगलबार , अषोज ५, २०७८

ठुलो ब’ ज्रपात, बस दु’ र्घटनामा ६० जनाको नि’ धन, बस ज’ लेर ख’ रानी

चैत्र २, २०७७ सोमबार 21

ठुलो ब’ ज्रपात, बस दु’ र्घटनामा ६० जनाको नि’ धन, बस ज’ लेर ख’ रानी

काठमाडौँ

चैत्र २

ठुलो ब’ज्रपात

बस दु’र्घटनामा ६० जनाको नि’धन,बस ज’लेर ख’रानी|दुई बस एक आपसमा ठो’क्किँ’दा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृ’त्यु भएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार यो दु’र्घ’ट’ना देशकै सवैभन्दा धेरै मानवीय क्षति भएको दु’र्घ’ट’ना हो ।

राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दु’र्घ’ट’ना भएको हो ।

*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

यो पनि:ललितपुरको नख्खुदोबाटोमा गएराति भएको दु’र्घटनामा एक जनाको ज्यान गएको छ ।

अर्का एक जना घा’इते भएका छन् ।गएराति साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३ –०२० १८ प

८३६९ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर ललितपुरको बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घा’इते हुनुुभएको छ ।

उहाँको नर्भिक अस्पतालमा भइरहेको छ । कन्टेनर चालकलाई प्रहरीले प’क्राउ गरेको छ ।

यो पनि पढ्नुहोस्

ओलीको चेतावती : पुन संसद् विघटन हुनेबारे दिए यस्तो प्रतिक्रिया

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले फेरि प्रतिनिधिसभा संसद विघटन हुने बताएका छन् ।

प्राइम टाईम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यथास्थितिमा नयाँ सरकार बन्न नसक्ने भएकाले संसद विघटन हुने बताए ।

उनले एमालेबाहेक अरु कसैको नेतृत्वमा सरकार नबन्ने भन्दै मुलुक चुनावमा जाने बताए । ‘आजका मितिसम्म एमाले ठूलो पार्टी हो,’ ओलीले भने, ‘एमालेबाहेक अरुले सरकार चलाउने हो भने संसदमा मत पुर्‍याउनुपर्‍यो, त्यो त अरु कसैले पुर्‍याउँदैन ।’

संसदमा कसैले सरकार बनाउन नसकेपछि संविधानअनुसार संसद् विघटन हुने ओलीले बताए । ओलीले यसअघि आफूले संसद विघटन गरेर गल्ती गरेको स्वीकारेका छन् ।

‘तपाईं फेरि संसद् विघटन गर्न चाहनुहुन्छ रे त !’ भन्ने प्रश्नमा उनले भने, ‘म फेरि त्यस्तो गल्ती दोहोर्‍याउँदिनँ,

एमाले बाहेकको सरकार बन्न सकेन भने, कसैले मत पुर्‍याउन सकेन भने त संविधानअनुसार नै संसद विघटन हुन्छ ।’

ओलीले जनता समाजवादी पार्टी (जसपा) र कांग्रेसलाई आफूले प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताएका छन् ।

उनले आफू अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताए ।

ओलीले आफूसँग बहुमत रहेकाले पदबाट राजीनामा नदिने समेत बताए ।

‘मलाई सबैभन्दा बढी मन नपराउनेहरुले पनि अहिले मलाई समर्थन दिइरहेका छन्,’ ओलीले भनेका छन् ।