Politicsअन्तर्राष्ट्रिय समाचार

प्रधानमन्त्रीको नि’ र्देशनमा स्वास्थ्यमन्त्रीले दिए राजिनामा

एजेन्सी

मार्च

Breaking news

प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्रीले दिए राजिनामा

कोरोनाभाइरसको संक्रमणपछि अस्पतालमा उपचाररत् ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिएका हुन् ।

*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Breaking news:

Related Articles

Back to top button