मंगलबार , अषोज ५, २०७८

मा’ लपोत कार्यालयमा ब’ म बि’ स्फोट

चैत्र १, २०७७ आइतबार 28

मा’ लपोत कार्यालयमा ब’ म बि’ स्फोट

१ चैत

काठमाडौं ।

सिराहाको मालपोत कार्यालय प्रांगणमा ब’ म वि’ स्फोट भएको छ ।

विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर ब’ म वि’ स्फाट भएको हो ।

वि’ स्फोट गराउनेको पहिचान खुलेको छैन ।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘‘हिजो हामी

केन्द्रीय कमिटी बैठक बस्यौँ, उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन, केन्द्रीय कमिटी बैठकमा ।

अस्ति मैले सुनेँ, पेरिसडाँडाबाट रुवाबासी गर्दै अदालतको फैसलापछि बिदावारी भएर हिँड्नुभएको थियो रे १ अर्याल होटेलसम्म आइपुग्नुभाको छ, त्यहाँ एक(दुई रात बास बस्नुभाको भन्ने सुनियो ।

बैठकमा आइपुग्नुभाको छैन । प्रशस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु ।

चैत ७ गते बैठक बोलाएको छु । टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला, सुनिनँ भन्न पाइने छैन ।

२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहँदै जानुभो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।

त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहन्छु, ७ गतेको बैठकमा आउनुहोला ।’

२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला ।

अनुपस्थित रहँदै जानुभो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहन्छु, ७ गतेको बैठकमा आउनुहोला ।’’