सोमबार , कार्तिक १, २०७८

एक्कासी सरकारी कर्मचारीको तलब भत्ता बढाउने सम्बन्धि सरकारले गर्यो यस्तो निर्णय , सबैले पढ्नैपर्ने –

फागुण २९, २०७७ शनिबार 93

एक्कासी सरकारी कर्मचारीको तलब भत्ता बढाउने सम्बन्धि सरकारले गर्यो यस्तो निर्णय , सबैले पढ्नैपर्ने –

काठमाडौँ

फागुन

फेरि बढ्ने भयो सरकारी कर्मचारीको तलब भत्ता ! पूरा हेर्नुहोस काठमाडौं ।

भ्रष्टाचार न्यूनीकरणका लागि सरकारी कर्मचारीको तलब र सेवा–सुविधा बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाब दिएको छ ।

आफ्नो ३०औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बिहीबार बुझाउँदै आयोगले वार्षिक मूल्यवृद्धिको अनुपातमा तलब बढाउन सुझाब दिएको हो ।

सुझाबमा भनिएको छ मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्थाअनुरूप सबै तहका कर्मचारीलाई आधारभूत

आवश्यकता परिपूर्ति गर्न सक्ने गरी यथोचित तलबलगायतको आवास, शिक्षा, स्वास्थ्यजस्ता

सुविधाको व्यवस्था गर्ने र वार्षिक मूल्यवृद्धिको अनुपातमा स्वत तलब वृद्धि हुने व्यवस्था गर्ने ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******