सोमबार , अषोज ११, २०७८

शुभाकर खड्का दू’ र्व्य व हा र प्र’ करण वि’ रुद्ध बोल्दै अमेरिकी रास्ट्रपति जो बाइडेनले भने………

फागुण २९, २०७७ शनिबार 32

शुभाकर खड्का दू’ र्व्य व हा र प्र’ करण वि’ रुद्ध बोल्दै अमेरिकी रास्ट्रपति जो बाइडेनले भने………

एजेन्सी

मार्च

पछिल्लो समय अमेरिकामा आप्रवासीहरुलाई आ क्र म ण बढेपछि रा’ष्ट्रपति जो बा’इडे’नले चि न्ता व्यक्त गरेका छन् ।

एक सार्वजनिक वक्तव्य दिंदै अमेरि’की राष्ट्र’पति वा’इ’डेनले एसियन अमेरिकनहरु वि’रु’द्ध आक्रमण, हिं सा, आ रो प हरु बढेकामा चि न्ता व्यक्त गरे ।

उनले एसियन अमे’रिकनमाथि हिं सा बढेको सूचना आफूले पाएको भन्दै जातीय रुपमा त्यसो गर्नु अ प रा ध भएको र त्यसलाई तत्काल रोक्नुपर्ने बताएका छन् ।

उनले मातहत निकायलाई त्यस्ता गतिविधि नि’यन्त्रण गर्न निर्देशन पनि दिएका छन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ ।

फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ ।

सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ ।

हस्ताक्षरमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष सुशिल र नेत्र विक्रम चन्द विप्लवले हस्ताक्षर गरेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रले एकता गरी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) गठन गरेपछि माओवादी नेता गोपाल

किराँतीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । नेता किराँतीले छाडेपछि बुढाथोकी अध्यक्ष बनेका हुन् ।

सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता असंवैधानिक भएको फैसला गर्दा पूर्ववत् अवस्थामा फर्काएपछि पछि गठन गरिएको माओवादी केन्द्र स्वत अवैधानिक भइसकेको छ।