शुक्रबार , अषोज ८, २०७८

नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन कुन बार हेर्नुहोस् …

फागुण २९, २०७७ शनिबार 33

नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन कुन बार हेर्नुहोस् …

काठमाडौँ

फागुन

नेपालमा अब हप्तामा दुई दिन सार्वजनिक बिदा निश्चित , कुन कुन बार हेर्नुहोस् … , काठमाडौं ।

सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ ।

हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।

उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।

उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

यो पनि पढ्नुहोस्

अब केपी ओलीलाई दुई चार दिनमै बि’दाई गरिन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई दुई चार दिनमै बि’दाई गर्ने चे’तावनी दिए। शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेस,

जसपा र एमालेकै माधव नेपाल पक्षसँग लिखित सहमति गरेर मात्र अविश्वास प्रस्ताव ल्याउने बताएका हुन्।

‘कांग्रेस, जसपा र आफूहरुको बीचमा समझदारी बनाएर एकैचोटि लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गर्‍यो भने केपीको बि’दाई केही दिनभित्रै बिदाई गर्न सकिन्छ भन्ने हाम्रो

मिहिनेत (माथिको राजनीति) त्यतापट्टि छ,’ प्रचण्डले भने। तर अहिलेसम्म कुनै निष्कर्षमा भने पुगिनसकेको उनले बताए।

‘हामी नेपाली कांग्रेससँग, जनता समाजवादी पार्टीसँग र नेकपा एमालेभित्रै पनि माधवजीहरुसँग छलफल गरेर मात्रै समर्थन

फिर्ता लिन्छाैं, सबैसँग समझदारी बनाएर मात्रै समर्थन फिर्ता लियौँ भने त्यो (सरकार) ढ’ल्छ’, उनले भने, ‘त्यसो नगरी समर्थन फिर्ता लियौँ भने फेरि अप्ठेरो स्थिति आउन सक्छ भन्ने छ।’

त्यसो गर्दा मात्रै प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनुपर्ने बा’ध्यता आउने र सरकार ढल्ने प्रचण्डको दाबी छ।

सरकार ढल्ने टुंगो नलागेसम्म समर्थन फिर्ता लिँदा अर्को समस्या आउने पनि उनले तर्क गरे। प्रधानमन्त्रीले विश्वासको मत लिइहाले एक वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाइने भन्दै

प्रचण्डले ओलीलाई बिदाइ गर्न अरू दलको सहयोग हुने वातावरण बनेपछि मात्र अविश्वास प्रस्ताव टेबुल गर्ने बताए।

अध्यक्ष प्रचण्डले अहिले जनता समाजवादी पार्टीमा विभिन्न धार देखिएकाले त्यसबाट ओलीले १८ देखि २० सांसद लैजाने तयारी गरेका पनि खुलाए।

आफू सत्तामा टि’किरहन ओलीले राज्यसत्ताको चरम दुरुपयोग गर्दै सांसदहरूलाई प्रलोभनमा पार्ने गरेका पनि आरोप लगाए।