बिहिबार , कार्तिक ४, २०७८

ब’ लत्का’ रको विषयलाई लिएर निर्माण गरिएको सर्ट फिल्म युट्युबमा सार्वजनिक ( हेर्नुहोस् फिल्म)

फागुण २८, २०७७ शुक्रबार 42

ब’ लत्का’ रको विषयलाई लिएर निर्माण गरिएको सर्ट फिल्म युट्युबमा सार्वजनिक ( हेर्नुहोस् फिल्म)

काठमाडौ

फागुन

नेपालमा अहिले धेरै मात्रमा भैरहेको ब’ लत्कारको बिषय लाई लिएर Short movie निर्माण भएको छ।

माया) नाम दिएर बनाइएको उक्त चलचित्र चर्चित entertainment ले निर्माण गरेको हो

चलचित्र को मुख्य भूमिकामा प्रेम खतिवडा,माया राउत,अर्जुन छेत्री लगायत को बेजोड प्रस्तुति रहेको छ।

दिन प्रति दिन देसमा हत्या, हिंसा, ब’ लात्कार भैरहेको र न्याय को लागि निकै संघर्स गर्न्नु पर्न्ने अवस्था देकिएको

बिसयालाई आधार बनाएर निर्देसक सन्तोष बास्तोला (आशिक) ले माया निर्माण गरेको बताए ।

यस चलचित्र ले
बलत्कार जस्तो ठुलो अपराधी लाई छोड्नु हुन्न र फासिको स’ जाय दिनु प्रछ भन्ने कुरा उठाएको छ।

यो चलचित्र चर्चित entertainment youtube चेनल मार्फत शुक्रबार रिलिज भएको हो

चलचित्र यहाँ बाट पनि हेर्न सकिने

https://www.youtube.com/watch?v=1tZTztjJosc